• Mon. Sep 26th, 2022

समाचार

  • Home
  • बिमस्टेकमा सैन्य अभ्यासको सम्झौता भएकै छैन : प्रधानमन्त्री

बिमस्टेकमा सैन्य अभ्यासको सम्झौता भएकै छैन : प्रधानमन्त्री

१९ भदौ, काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक राष्ट्रहरुबीच सैन्य अभ्यासको सम्झौता नभएको बताएका छन् । मंगलबार संसदमा प्रतिपक्षी सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, सैन्य अभ्यास…

चिकित्सक संघले बुझायो ६ हजार डाक्टरको लाइसेन्स

१७ भदौ, काठमाडौ । नेपाल चिकित्सक संघले ६ हजार चिकित्सकको लाइसेन्स नेपाल मेडिकल काउन्सिललाई बुझाएको छ । संघले माइतीघर मण्डलामा गरेको विरोध प्रर्दशनपछि आइतबार दिउँसो करिब एक बजे बासबारीस्थित नेपाल…

पार्टी प्यालेसमा कुहिएको मासु

१६ भदौ, काठमाडौं / खान पाए भन्दैमा क्वाप्प नखानु भन्ने बुढापाकाको भनाई पनि ठीकै रहेछ । आजभोलि पार्टी प्यालेस र बैंक्वेट कल्चर निकै बढेको छ । घरकोठामा साँघुरो ठाउँ हुने…

पर्यटकको उद्धारको जिम्मा अन्ततः एजेन्सीले नै पाए को छ ।

कार्यविधि ः– १ पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७५ प्रस्तावनाः पदयात्रा, जलयात्रा, पर्वतारोहण तथा अन्य साहसिक पर्यटकीय क्रियाकलापहरुमा पर्यटकलाई पर्न सक्ने प्राकृतिक वा अन्य विपत्तिहरुबाट हुने प्रभावलाई…

चिकित्सक संघद्वारा आन्दोलनको घोषणा, आकस्मिकबाहेक अपरेसन पनि रोक्ने निर्णय

१५ भदौ, काठमाडौं / मुलुकी अपराध संहिता संशोधनको माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलन घोषणा गरेको छ । सरकारले ऐन संशोधनको प्रक्रिया अघि नबढाएको र चिकित्सक तथा स्वास्थकर्मीमाथि आक्रमणका घटना…

बिम्स्टेक सम्मेलनमा सेनालाई सुरक्षाको मुख्य जिम्मा

१३ भदौ काठमाडौं /  बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आउने सात राष्ट्रका अतिविशिष्ट पाहुनाका लागि दिइने सुरक्षा व्यवस्था पूरा भएको छ । सुरक्षा संवेदनशीलताकै कारण भदौ १४ र १५…

सोमवहादुर कुमालले बनाए राष्ट्रिय कृतिमान, पाराग्लाइडिङमा नेपालले जित्यो रजतपदक

१३ भदौ, जाकर्ता / इन्डोनेसियाको जाकर्तामा भईरहेको १८ औ एसियाली खेलकुदमा एथ्लेटिक्समा सोमवहादुर कुमालले राष्ट्रिय कृतिमान बनाएका छन् । ८०० मीटर को दुरी १ मिनेट ५० सेकेन्ड २५ मिलिसेकेण्डमा पुरा…

एसियाली खेलकुदमा सोम बाहदुर कुमालले आज साँझ खेल्दै

११ भदौ,जाकार्ता / इन्डोनेसियाको जाकार्ता र पालेबाङमा जारी एसियाली खेलकुदमा आज बेलुका सोम बाहदुर कुमालले पुरुष आठ सय मिटरमा सहभागिता जनाउने छन । एथ्लेटिक्स खेलाडी सरस्वती भट्राइले महिलाको आठ सय…

पोखराबाट हराएकी किशोरी फेवातालमा मृत फेला

११ भदौ, पोखरा / पोखराबाट बेपत्ता भएकी एक किशोरी फेवातालमा मृत फेला परेकी छिन् । उनी आईतबार राती १२ बजेतिर फेवातालमा हामफालेको बताईएको छ । पुम्दीभुम्दी स्थित कोदीकी १८ बर्षिय…

कञ्चनपुर हत्या प्रकरण : ३ प्रहरी अधिकारीमाथि विभागीय कारवाही

  ९ भदौ, काठमाडौं / कञ्चनपुरकी १३ वर्षीय छात्रा निर्मला पन्तका हत्यारालाई तीन हप्तासम्म खोजविन  र कारवाही नगरेको आरोप लागेका एसपी, डीएसपी र मुद्दा फाँटका प्रहरीलाई गृहमन्त्रालयले थप कारवाही प्रक्रिया…