• Mon. Sep 26th, 2022

hamroserofero

  • Home
  • बिमस्टेकमा सैन्य अभ्यासको सम्झौता भएकै छैन : प्रधानमन्त्री

बिमस्टेकमा सैन्य अभ्यासको सम्झौता भएकै छैन : प्रधानमन्त्री

१९ भदौ, काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक राष्ट्रहरुबीच सैन्य अभ्यासको सम्झौता नभएको बताएका छन् । मंगलबार संसदमा प्रतिपक्षी सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, सैन्य अभ्यास…

हङकङसँग पनि हार्यो नेपाल – एसिया कप खेल्ने सपना अधुरै

१९ भदौ, काठमाडौं / एसिया कप छनोटको अन्तिम खेलमा नेपाल हङकङसँग ३ विकेटले पराजित भएको छ । यो हारसँगै एसिया कप खेल्ने सपना अधुरै रहृयो । हालै मात्र एकदिवसीय मान्यता पाएको…

चिकित्सक संघले बुझायो ६ हजार डाक्टरको लाइसेन्स

१७ भदौ, काठमाडौ । नेपाल चिकित्सक संघले ६ हजार चिकित्सकको लाइसेन्स नेपाल मेडिकल काउन्सिललाई बुझाएको छ । संघले माइतीघर मण्डलामा गरेको विरोध प्रर्दशनपछि आइतबार दिउँसो करिब एक बजे बासबारीस्थित नेपाल…

पार्टी प्यालेसमा कुहिएको मासु

१६ भदौ, काठमाडौं / खान पाए भन्दैमा क्वाप्प नखानु भन्ने बुढापाकाको भनाई पनि ठीकै रहेछ । आजभोलि पार्टी प्यालेस र बैंक्वेट कल्चर निकै बढेको छ । घरकोठामा साँघुरो ठाउँ हुने…

पर्यटकको उद्धारको जिम्मा अन्ततः एजेन्सीले नै पाए को छ ।

कार्यविधि ः– १ पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७५ प्रस्तावनाः पदयात्रा, जलयात्रा, पर्वतारोहण तथा अन्य साहसिक पर्यटकीय क्रियाकलापहरुमा पर्यटकलाई पर्न सक्ने प्राकृतिक वा अन्य विपत्तिहरुबाट हुने प्रभावलाई…

चिकित्सक संघद्वारा आन्दोलनको घोषणा, आकस्मिकबाहेक अपरेसन पनि रोक्ने निर्णय

१५ भदौ, काठमाडौं / मुलुकी अपराध संहिता संशोधनको माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलन घोषणा गरेको छ । सरकारले ऐन संशोधनको प्रक्रिया अघि नबढाएको र चिकित्सक तथा स्वास्थकर्मीमाथि आक्रमणका घटना…

हाम्रो बारेमा

  कुमाल पत्रकार समाजद्वारा सञ्चालित ठेगाना – बागबजार, काठमाडौ     अध्यक्ष – गणेश कुमाल (पाल्पा) समपर्क  नं. : ९८६७०३५२१८ प्रधान सम्पादक – उद्धब कुमाल (गोरखा) समपर्क  नं. : ९८४९०९६५९३  …

चिनियाँ कम्पनी थ्री गर्जेजले पश्चिम सेती बनाउन नसक्ने

१३ भदौ काठमाडौं / चिनियाँ कम्पनी थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनले ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना बनाउन नसक्ने संकेत गरेको छ । ६ वर्ष आयोजना ओगटेर अहिले आएर थ्री…

अर्थतन्त्र खतरामा छैन : अर्थमन्त्री खतिवडा

१३ भदौ काठमाडौं /  अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रको सहयोगबिना उच्च अंकको आर्थिक वृद्धि हासिल नहुने बताएका छन् । निजी क्षेत्रसँग सहकार्य गरेर नै मुलुकको आर्थिक समृद्धि हासिल हुने…

विश्वकर्मालाई तेस्रोपटक म्याद थप

१३ भदौ, नुवाकोट / नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई बुधबार जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न म्याद थप गरेको छ । स्काभेटर जलाएको आरोपमा काठमाडौंमा पक्राउ…