पागल झैं भौंतारी रहदा हृदयमा ठाउँ दियौं दुनियाँले पागल भन्थे अर्को छुट्टै नाउँ दियौं कहाँ जन्मे कहाँ हुर्के अत्तोपत्तो थिएन मलाई अर्थहीन थियो जिन्दगी ,प्रीति को गाउँ दियौं यो स्वार्थी…