• Mon. Sep 26th, 2022

विकासको दृष्टिकोणले आदिवासी जनजाति

Byhamroserofero

Sep 5, 2018

 

विकासको दृष्टिकोणले आदिवासी जनजातिलाई ५ वर्गमा विभाजन गरिएकोछ ।

 

१) लोपोन्मुख आदिवासी जनजातिमा कुसुण्डा, राउटे, सुरेल, हायु, राजी, लेप्चा, किसान, मेचे, र कुचवाडीय पर्दछन् ।
२) अतिसिमान्तकृतमा माझी, सियार, ल्होमी, थुदाम, धानुक, चेपाङ, सन्थाल, उराँव, थामी, बोटे, दनुवार र बराम ।
३ं) सिमान्तकृतमा सुनुवार, थारु, तामाङ, भुजेल, कुमाल, राजवंशी, गन्गाई, धिमाल, भोटे, दराई, ताजपुरिया, पहरी, तोक्पेगोला ९ढोक्प्या०, डोल्पो, मुगाल, लार्के, ल्होपा, दुरा, वालुङ ।
४) सुविधा वञ्चितमा ताङवे, तिनगाउँले, वाह्रागाउँले, मार्फली थकाली, मगर, राई, लिम्बु, शेर्पा, याक्खा, छन्त्याल, जिरेल, व्यासी र ह्योल्मो र ।
५)ंंं उन्नत समुहमा नेवार र थकाली पर्दछन् ।

Leave a Reply

Your email address will not be published.