हाम्रो इभेन्ट तथा ( पियुस कमाल र शर्मीला कुमाल)को सयुक्त आयोजनामा मिस्टर एण्ड मिस कुमाल २०१७ को निमित्त विभिन्न जिल्लाबाट कुमाल युवा य्ुवतीहरुले भाग लिएका छन । नेपाल कुमाल समाज सुधार समितिको भवन भ.म.न.पा.११, भोजाड चितवनमा २०७४ असोज २० गते अडिसन सम्पन्न गरि –यापमा उर्तान आयोजकको तर्फबाट प्रतिस्पर्धीहरुलाई विभिन्न प्रकारका तालिमहरु प्रदान गरि रहकेका छन ।