• Mon. Sep 26th, 2022

भौगोलिक दृष्टिकोणले नेपालका आदिवासी जनजाति

Byhamroserofero

Sep 5, 2018

 

भौगोलिक दृष्टिकोणले नेपालका आदिवासी जनजातिलाई ४ क्षेत्रमा विभाजन गरिएकोछ ।

 

१) हिमालका आदिवासी जनजातिमाः व्यासी शौका, भोटे, थुदाम, डोल्पा्े, ह्योल्मो, मुगाल, मार्फली थकाली, तिनगाउँले, वाह्रा गाउँले, सियार, शेर्पा, ताङवे, ल्होमी, तोक्पेगोला र वालुङ पर्दछन् ।
२) पहाडका आदिवासी जनजातिमाः कुचवाडीया, बराम, छन्थ्याल, सुरेल, मगर, हायु, चेपाङ, गुरुङ, पहरी, लार्के, नेवार, तामाङ, सुनुवार, जिरेल, भुजेल, थामी, याक्खा, राई, लिम्बु र लेप्चा ।
३) तराईका आदिवासी जनजातिमाः धानुक, धिमाल, गन्गाई, उराँव, दराई, किसान, हायु, थारु, मेचे, ताजपुरिया, सन्थाल र राजवंशी र कुचवाडीया ।
४) भित्रीतराईका आदिवासी जनजातिमाः कुमाल,राउटे, राजी, माझी, दनुवार, कुसुण्डा, वोटे र दुरा पर्दछन् ।

Leave a Reply

Your email address will not be published.