• Mon. Sep 26th, 2022

कुमाल भाषाको पहिलोकविता संग्रह “सपनी”

Byhamroserofero

Sep 11, 2017

नेपाल र नेपालीको मनै छुने शिक्षित युवा युवतीको सपना अनि मातृभुमी छाडी विदेशिन बाध्य एक लाहुरेको कथा र ब्याथालाई समेटिएको अत्यन्त मर्मस्पर्शी शब्दमा सिर्जना गरीएको कुमाल भाषाको पहिलो कविता संग्रह “सपनी” छिट्टै सार्वजनिक हुदैछ।

Leave a Reply

Your email address will not be published.