
काठमाडौ उपत्यका तदर्थ समितिको अध्यक्षमा विशाल कुमाल चयन का%्थ समिति गठन भएको छ । काठमाडौको कलंकीमा बसेको एक भेलाले व्यवसात्ने उद्देश्यले नेपाल कुमाल समाज सुधार समिति काठमाडौ उपत्यका तदर्थ समिति गठन भएको छ । काठमाडौको कलंकीमा बसेको एक भेलाले व्यवसायी विशाल कुमललाई सर्बसम्मत अध्यक्ष चयन गरेको हो । उपाध्यक्षमा कल्पना कुमाल, सचिव डि.बि. कुमाल, सहसचिव सन्दिप कुमाल कोषाध्यक्ष वि बहादुर कुमाल, सदस्यहरु प्रेम बहादुर कुमाल, दल बहादुर कुमाल, गणेश कुमाल, हरि कुमाल, नल बहादुर कुमाल, रमेश कुमाल, विमला कुमाल, विक्रम कुमाल चयन भएका छन् । कार्यक्रम नेपाल कुमाल समाज सुधार समितिका संस्थापक अध्यक्ष सूर्य बहादुर कुमाल र नेपाल कुमाल समाज सुधार समितिकन संयोजक नरेन्द्रमान मुखिया कुमालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।