छ महिने बिद्यार्थी जागरण्को अर्थ   प्रेम राज जोशी सहमहामन्त्री, नेपाल विद्यार्थी संघ हिजोबाट नेपाल नेपाल विद्यार्थी संघको ६ महिने सदस्यता वितरण तथा विद्यार्थी जागरण अभियान शुरु भयो। नेपाली कांग्रेस र नेविसंघ दुवैको पछिल्लो अधिवेशनयताको सबैभन्दा ठूलो सांगठनिक कार्यक्रम हुनेछ यो, जसमा १० लाख विद्यार्थीलाई सदस्यता बा“ड्ने योजना छ। यद्यपि यसले पार्टी...