राजेश कैदिको “कोमल मुटुको” भिडियो सार्वजनिक

0
6

गीतकार तथा संगीतकार राजेश कैदिको गीती संग्रह “कैदी मायामा” समाबेश गीत “कोमल मुटुको” भिडियो सार्वजनिक भएको छ ।
गायक नरेन्द्र प्यसिको स्वर मा रहेको गीत मा राजेश कैदिको शब्द समाबेश छ भने संगीत शिशिर सधकको रहेको छ । कैदी मायाको कोमल मुटु तेस्रो भिडियो हो । यस अघी अजम्बरी माया र पिडा सार्वजनिक भैसकेका छन ।

भिडियोमा ३ जना नब प्रवेसी कलाकार हरुको अभिनय देख्न सकिन्छ । मनिसा पहरी , प्रिन्स बिसी र भरत बिकको अभिनय रहेको भिडियो कोमल मुटु लाई लाइमलाइट नेपालले निर्माण गरेको हो । राम कुमार केसिको छायांकन रहेको भिडियो लाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन ।

प्रतिक्रिया दिनुहोस