गीतकार बाट निर्देशक बनेकी पूजा मरिया द्वारा निर्देशन् गरेको पहिलो म्युजिक भिडियोको रुपमा स्वामी राजा बोलको तिज गीतको म्युजिक भिडियो आज दर्शक श्रोता माझ आएको छ । सिकारु निर्देशकको रुपमा भएपनी मरियाको निर्देशकिय क्षमता भने उत्कृष्ट नै रहेको छ । मेलिना राई को स्वर तथा राम रुवालिको शब्द रहेको...
चल्तीकी आधुनिक गायिका बसन्ता प्रकृतीको आवाजमा समावेश  ‘यो तीजमा नाच्नु पर्छ’ बोलको गीत यसपाली हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर बजारमा आएको छ ।   ‘यो तीजमा नाच्नु पर्छ’ बोलको गीतको भिडियोमा नीता ढुंगाना छमछमी नाचेकी छिन् । नेपाली चलचित्रकी चल्ती कि नायीकाले नाचेको गीत बजारमा आएका अन्य तिज...