दुनियाँकै अग्लो ठाउँमा एटिएम मेसिन

0
27

सबैभन्दा उचाइमा बैंक एसबैभन्दा उचाइमा बैंक एटिएम मेसिन राखेर पाकिस्तानले विश्वकीर्तिमान कायम गरेको छ । नेसनल बैंक अफ पाकिस्तानले खुन्जेराब पासस्थित १५ हजार ३९७ मिटर उचाइको क्षेत्रमा बैंकको एटिएम स्थापना गरेको हो ।

पाकिस्तानको चीनसँगको उत्तरी सीमाक्षेत्रमा पर्ने काराकोरम पर्वतीय क्षेत्रस्थित निकै रणनीतिक महत्वयुक्त ठाउँमा एटिएम मेसिन राखिएको हो ।

यो एटिएम दिउँसोको समयमा मात्र चल्नेछ र जेनेरेटरबाट विद्युत उत्पादन गरेर चलाइनेछ । शून्य डिग्री भनदा पनि कम तापक्रममासमेत यो मेसिनले काम गर्न सकोस् भनेर यसको उच्च हेरचाह गरिनेछ ।टिएम मेसिन राखेर पाकिस्तानले विश्वकीर्तिमान कायम गरेको छ । नेसनल बैंक अफ पाकिस्तानले खुन्जेराब पासस्थित १५ हजार ३९७ मिटर उचाइको क्षेत्रमा बैंकको एटिएम स्थापना गरेको हो ।

पाकिस्तानको चीनसँगको उत्तरी सीसबैभन्दा उचाइमा बैंक एटिएम मेसिन राखेर पाकिस्तानले विश्वकीर्तिमान कायम गरेको छ । नेसनल बैंक अफ पाकिस्तानले खुन्जेराब पासस्थित १५ हजार ३९७ मिटर उचाइको क्षेत्रमा बैंकको एटिएम स्थापना गरेको हो ।

पाकिस्तानको चीनसँगको उत्तरी सीमाक्षेत्रमा पर्ने काराकोरम पर्वतीय क्षेत्रस्थित निकै रणनीतिक महत्वयुक्त ठाउँमा एटिएम मेसिन राखिएको हो ।

यो एटिएम दिउँसोको समयमा मात्र चल्नेछ र जेनेरेटरबाट विद्युत उत्पादन गरेर चलाइनेछ । शून्य डिग्री भनदा पनि कम तापक्रममासमेत यो मेसिनले काम गर्न सकोस् भनेर यसको उच्च हेरचाह गरिनेछ ।माक्षेत्रमा पर्ने काराकोरम पर्वतीय क्षेत्रस्थित निकै रणनीतिक महत्वयुक्त ठाउँमा एटिएम मेसिन राखिएको हो ।

यो एटिएम दिउँसोको समयमा मात्र चल्नेछ र जेनेरेटरबाट विद्युत उत्पादन गरेर चलाइनेछ । शून्य डिग्री भनदा पनि कम तापक्रममासमेत यो मेसिनले काम गर्न सकोस् भनेर यसको उच्च हेरचाह गरिनेछ ।

प्रतिक्रिया दिनुहोस