सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सबैभन्दा बढी आरोहीले अनुमति लिएका छन् । मङ्गलबार सम्ममा सगरमाथा आरोहणका लागि ३९ समूहका ३६५ जनाले आरोहण अनुमति लिएका हुन् । सो सङ्ख्या अहिलेसम्मकै बढी भएको हो । गत वर्ष कुल ३४ समूहका २८९ जनाले आरोहणको अनुमति लिएका थिए । यस वर्ष आरोहीको सङ्ख्या अत्याधिक भएपछि सगरमाथामा ट्राफिक...
रंगहरुको पर्व होली देशका पहाडी जिल्लाहरुमा हर्षोल्लासपूर्वक मनाइएको छ । खास गरी पहाडी जिल्लाका सहरबजार क्षेत्रमा सर्वसाधारणहरुले आपसमा थरीथरीका रंग र अबिर दलेर खुसी साटासाट गर्दै उल्लासमय ढंगमा होली मनाएका हुन् । आइतबार राजधानी काठमाडौं उपत्यकामा पनि सर्वसाधारणहरुले विभिन्न कार्यक्रम गरेर होली मनाएका छन् । देशका विभिन्न भूभागबाट राजधानी आएर बसेका...
हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको पूर्वपट्टिको भागमुनि खाल्डो पर्न थालेको छ । मन्दिरमा चढाइने दैनिक सयौं लिटर पानी पूर्वीढोका हुँदै ब्रह्मनालतर्फ बग्ने गरेको र बलौटे माटो भएकाले बीचमा चुहिएर खाल्डो पर्न थालेको हो ।माटो र बालुवाको पत्र रहेको मन्दिरमुनिको भाग पानीले गाल्दै लगेको र अनगिन्ती ठूला मुसाले आउने–जाने...
गाउँ पर्यटन प्रबर्धन मञ्च (भिटोफ) पोखरा शाखाले आइतबार पोखरामा नेपालमा होमस्टेसहित गाउँ पर्यटनको अबधारणा भित्र्याउने अगुवा क्याप्टेन रुद्रमान गुरुङको योगदानमाथि चर्चा गरेको छ। गुरुङको प्रथम वार्षिकि तिथिमा आयोजित कार्यक्रममा उनलाई ‘गाउँ पर्यटनका नायक‘का रुपमा सम्झना गरियो। उनको ८६ वर्षको उमेरमा विसं २०७२ फागुन १५ गते निधन भएको थियो। भारतीय...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दक्षिणकोरियाली नागरिकको दुई हजार पाँच सय अमेरिकी डलर चोरी भएको छ । झन्डै १५ वर्षदेखि नेपालमा व्यापार गर्दै आएका कोरियाली नागरिक हुवा इन सुकको रकम चोरी भएको हो । सुक शुक्रबार साँझ कोरियन एयरबाट काठमाडौं आएका थिए । दक्षिणकोरियाको इन्चोन विमानस्थलबाट काठमाडौं आउने क्रममा सुकले पैसा भएको...
काठमाडौंको नक्सालमा शंकर ग्रुप र अन्तर्राष्ट्रिय स्तरको प्रसिद्ध होटल हिल्टनको सहयोगमा बन्न लागेको पाँच तारे होटलको जग खन्ने क्रममा भासिएको सडक र होटल निर्माण गर्नेहरुको बदमासिबारे संसदीय समितिले चासो देखाएको छ ।होटल बनाउन अनुमति भन्दा बढी गहिराइमा गएर खन्दा सडक भासिएको र होटल बनाउनेहरुले छिमेकीलाई पनि क्षति पुर्‍याएकाे, आवागमन...
कैलालीको बेद उप्रेती ट्रष्टले टर्किस एयरबाट खरिद गरेको एयरबस विमानको बडीलाई सिनामंगलमा राखिने भएको छ। कैलालीको धनगढीमा रहेको ट्रष्टलाई नागरिक उड्डयन प्राधिकरणले वार्षिक ५४ लाख भाडा तिर्ने सर्तमा सिनामंगलमा रहेको खाली जग्गा उपलब्ध गराएको छ। यो खाली जमिनमा ट्रष्टले कम्तीमा ६ करोड लगानीमा विमान संग्रहालय स्थापना गर्दै छ। आजको...
सडक विभागले पृथ्वी राजमार्ग अन्तर्गत  मुग्लिन पोखरा सडकलाई पनि फराकिलो बनाउने भएको छ। एसियाली विकास बैंकको सहयोग आउने भएपछि मुग्लीन-पोखराको झण्डै ९३ किलोमिटर सडक विस्तारको विस्तृत डिजाइनिङ थालिएको सडक विभागले जनाएको छ । क्यानेडियन कम्पनी एमएमएम ग्रुपले मुग्लिन-पोखरा सडकको डिजाइनिङको जिम्मा पाएको छ र, उसले फिल्डमै पुगेर सडकको अवस्था हेरेर डिजाइन तयार गर्नेछ...
नेपाल सरकारले नारायणहिटी राजदरबारमा रहेको श्रीपेच सार्वजनिक गर्ने तयारी गरेको संग्राहलय प्रमूख रोहित कुमार ढुंगानाले बताउनु भएको छ। हिजो निरीक्षणका लागि नारायणहिटी पुगेका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनबाहदुर शाहीले निर्देशन् दिए पछी संग्राहलयका प्रमुख रोहित कुमार ढुंगानाले सदन पुरानै स्वरुपमा निर्माण गर्ने काम भइरहेको श्रीपेच सर्वसाधरणले हेर्न...
नेपाल वायुसेवा निगमले नयाँ एयरबस पाउने भएको छ । जहाज नयाँ वर्ष २०७४ अगावै काठमाडौं आइपुग्ने छ । वायुसेवा निगमले एक हजार घन्टासम्म उडेको जहाज स्वीकार गर्ने गरी अन्तराष्ट्रिय टेण्डर आहृवान गरेको थियो । तर, एएआर कम्पनीले नयाँ विमान नै उपलब्ध गराउने प्रस्ताव गरेको छ । निगमको प्राविधिक समितिले सञ्चालक समिति...
हामी सगरमाथाकै देशका कतिपय नागरिकले सगरमाथा हेर्न पाएका छैनौँ तर अब यो स्थितिमा परिवर्तन आएको छ, सगरमाथा हेर्न इच्छुक नागरिकले अब काठमाडौँबाटै देख्न सकिने छ।  काठमाडौँ उपत्यकाको सबैभन्दा अग्लो डाँडो चन्द्रागिरि (दुई हजार ५४० मिटर)मा बनाइएको भ्युटावरबाट उत्तरी दिशामा पूर्वदेखि पश्चिम भएर फैलिएको मनोरम हिमश्रृङ्खला मनै लोभिने गरी हेर्न...
सप्ताहब्यापी अष्ट्रेलिया भ्रमणमा रहनुभएका नेपालका पर्यटन ,सस्कृती तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले अष्ट्रेलियाको लेवर पार्टीका नेता एवं नागरिकता तथा बहुसांस्कृतिक मामिलासम्बन्धी छायाँमन्त्री टोनी बुर्केसँग भेटवार्ता गर्नुभएको छ । मंगलबार बिहान सिडनी स्थित उहाँकै कार्यकक्षमा भएको भेटवार्तामा छायाँमन्त्री बुर्केले भूकम्पपछि नेपालको पुनःनिर्माण र पर्यटकीय संरचना सुधारमा भइरहेको प्रयासबारे चासो राख्नुभएको थियो...
अष्ट्रेलियाको मेलवर्नमा आज देखि नेपाल महोत्सव शुरु भएको छ । महोत्सवको उद्धघाटन नेपाल सरकारका पर्यटन मन्त्री जिवन बहादुर शाहीले गर्नु भएकोछ। महोत्सवको उद्धघाटन हुनु पुर्व मेलवर्नमा नेपाली परेड प्रदर्शन गरिएको थियो। नेपाली परेडमा पर्यटन मन्त्री जिवन बहादुर शाही, गैर आवसिय नेपाली महासंघका अध्यक्ष सेख  घले, पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय ,...
२०७२ साल साउनदेखि संस्थागत रुपमा सुरु गरिएको मनकामना मन्दिरको पुनर्निर्माणको काम मध्यभागमा पुगेको छ । मन्दिर पुनर्निर्माणको काम सक्न अझै एक डेढ वर्ष लाग्ने जानकारी  रहेको छ । यतिबेला मन्दिरको दोस्रो तला थाप्ने काम सुरु भएको छ । पुरातत्व विभागको निरीक्षणमा स्थानीय समिति मार्फत मन्दिर पुनर्निर्माणको काम भइरहेको छ । मन्दिर निर्माणका लागि परम्परागत निमार्ण सामग्री...
डेढ वर्षअघि भूकम्पको शिकार भएको बौद्ध एक वर्षपछि नै पुरानोभन्दा पनि चमकदार स्वरुपमा उभिएको छ । बौद्धले नयाँ जुनी पाएको छ भनौैं या नयाँ अवतार बदलेको छ । जे होस्, यसलाई माया गर्ने र यसलाई आस्थाको केन्द्र मान्नेहरुले आफ्नो सम्पदा फेरि ‘उज्यालो’ रुपमा जस्ताको तस्तै पाएका छन् । एउटै भूकम्पको धक्काले...
सबैभन्दा उचाइमा बैंक एसबैभन्दा उचाइमा बैंक एटिएम मेसिन राखेर पाकिस्तानले विश्वकीर्तिमान कायम गरेको छ । नेसनल बैंक अफ पाकिस्तानले खुन्जेराब पासस्थित १५ हजार ३९७ मिटर उचाइको क्षेत्रमा बैंकको एटिएम स्थापना गरेको हो । पाकिस्तानको चीनसँगको उत्तरी सीमाक्षेत्रमा पर्ने काराकोरम पर्वतीय क्षेत्रस्थित निकै रणनीतिक महत्वयुक्त ठाउँमा एटिएम मेसिन राखिएको हो । यो...