जाडो याममा यि कार्य गर्नु स्वास्थ रहन

0
56
  • फाइबरयुक्त खानेकुराहरु पर्याप्त खानुहोस् ।
  • पर्याप्त पानी पिउने ।
  • मज्जाले घाम ताप्ने ।15511_120498331450789_1405351492_n
  • जाडो मौसममा खाना पछि ५० देखि १०० ग्राम बदाम खाँदा तपाईंको स्वास्थ्य रामो बन्छ।
  • धुम्रपान, मध्यपानबाट टाडै रहने  ।
  • बढी चिसोमा हिडडुल गर्ने वा चिसो वातवरणमा बस्नु हुदैन् ।
  • शारिरीक व्याम गर्दा रोग प्रतिरोधात्मक शक्ति बढ्छ । त्यसैले बिहान बिहान शारिरीक व्याम गर्नुस् ।
  • जाडोयाममा छाला फुट्नबाट रोक्नका लागि  मोइस्चराइज क्रिम प्रयोग गर्नुस् ।

प्रतिक्रिया दिनुहोस