भुमिमा रहेर आफ्नो देशलाई माया गरि सामाजिक कार्यमा सदैव सुनिता थापा

0
9

चितवन घर भई चार वर्ष देखि साईप्रसमा बस्दै आउनु भएकि सुनिता थापा सामाजीक कार्यमा निकै सक्रिय बन्दै छिन । चितवन समाज साईप्रसको दितिय उपाध्यक्ष रूपमा आफ्नो कर्तव्य बहन गर्दै विविध सामाजिक काम साथै आएको आफ्नो देश प्रतिको प्रेम उत्तिकै भएको र सदैव अरुलाई सहयोग भावना भएको र माहाभुकुम्ब पीडित हरुलाई पनि सहयोग गरिकी देशमा भएको राजनीति गडबडी कारण हाम्रो देशको जनताहरु ले दु:ख भोग्दै आउनु परेको छ ।

त्यसैले व्यक्ति , समाज र देशको बिकासको लागि राजनीति माहोल राम्रो हुनुपर्छ उनको भनाई छ । यसरि बिदेशी भुमिमा रहेर आफ्नो देशलाई माया गरि सामाजिक कार्यमा सदैव लागि रहने येस्ता समाज सेबि सुनिता थापा जि लाई शुभकामना छ ।

प्रतिक्रिया दिनुहोस