प्राविधिक तथा इन्जिनियरलाई ७५ प्रतिशतसम्म भत्ता

0
55

इन्जिनियरहरुले हालै सामूहिक राजीनामा दिए पछी सरकारले भूकम्पपछिको पुनर्निर्माणमा खटिएका प्राविधिक तथा इन्जिनियरलाई ७५ प्रतिशतसम्म भत्ता दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बिहीबारको बैठकले सदरमुकामसम्म जाने प्राविधिक तथा इन्जिनियरलाई ५० प्रतिशत र गाउँसम्म जानेलाई तलबको ७५ प्रतिशतसम्म भत्ता दिने निर्णय गरेको हो ।