प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दोस्रोपटक मन्त्रीमण्डल विस्तार गरेका छन्। बुधबार दिउँसो राष्ट्रपति कार्यालयमा नयाँ मन्त्रीहरूले सपथ ग्रहण गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेससहित चार दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । बुधबार कांग्रेसबाट १०, माओवादीबाट ६, फोरम लोकतान्त्रिकबाट...
नेपाल बिद्यार्थी संघ प्रदेश नम्बर २ को सम्योजकत्वमा नेबिसंघ केन्द्रिय समितिले सप्तरी, सिराहाका बाढी पीडित परिवार लाई ८ लाख बराबरको राहात सामाग्री बितरण गरेको छ । आज २ नम्बर प्रदेशमा आयोजित एक कार्यक्रम विच सो रहात सामाग्री बितरण गरिएको हो । नेपाल बिद्यार्थी संघले पीडित बिद्यार्थीहरु लाई झोला, कापी,...
डा आराजु देउवाले छाउपडी प्रथा सामाजिक समस्या रहेको भन्दै यो समस्या हटाउन युवा बिद्यार्थी र पढेलेखेका युवाहरु नै लाग्नु पर्ने बताउनु भएको छ। ३५ औ बिपी स्मृति दिवसको अबसरमा आज राजधानीको भिरकुटीमन्डप स्थित नेपाल पर्यटन बोर्डमा पर्यटन सम्बन्धी एक पुस्तक बिमोचन गर्दै डा आरजु देउवाले सो कुरा बताउनु भएको...
आइसिसी एसिया युथ–१९ विश्व कप छनोटमा नेपालले तेस्रो जित हात पारेको छ। शुक्रबार भएको खेलमा सिंगापुरलाई २२ रनले हराउँदै प्रतियोगितामा तेस्रो जित दर्ता गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४६.५ ओभरमा अल आउट हुँदै १ सय ६८ रन बनाएको थियो। २० रन हुँदा पहिलो विकेट...
नेपाली सुगम संगितमा राम्रा शब्द लेखेर सुगम गीतकार पूजा मरियाको परीचय अब गीतकारको रुपमा मात्र रहेन एक म्युजिक भिडियो निर्देशन गरेर अब नयाँ परीचय स्थापित गर्नु भएको छ। राम रुवालीको शब्द तथा बसन्त सापकोटाको संगित र मेलिना राईको स्वरमा रहेको गीतमा बोल स्वामी राजा को रहेको छ भने म्युजिक...
नेपाल बिद्यार्थी संघ काठमाडौं जिल्ला कार्यसमितीले आज साझ काठमाडौं रत्नपार्क स्थीत शान्ती बाटिकामा एक कार्यक्रम विच महानायक बिपी कोइरालाको ३५ औ स्‍मृति दिवसको उपलक्षमा दिप प्रज्वलन कार्यक्रम गर्‍यो । कार्यक्रमको प्रमुख अतिथी ने बि संघका केन्द्रिय अध्यक्ष नैन सिंह महरले कार्यक्रमलाई सम्बोधन गर्दै ने बि संघको केन्द्रिय अधिबेसन तोकिएको...
घर वा अन्य निर्माणका लागि सिमेन्ट किन्दै हुनुहुन्छ ? यदि किन्दै हुनुहुन्छ भने तौलमा ठगिन सक्नुहुन्छ । सिमेन्ट किन्दा जोखेर मात्रै लिनुहोला । बजारमा कम तौलका सिमेन्ट बोरा छ्याप्छ्याप्ती भेटिन थालेका छन् ।  अनुगमनको क्रममा एक बोरामा (५० किलोको बोरा) ८ किलोसम्म कम तौल फेला परेको छ । घर...
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच डेढ वर्षयताको एकता प्रयासले मूर्त रुप लिने भएको छ । साउन १५ गते एकता घोषणा गर्ने गरी दुवै पार्टीले साउन ११ र १२ गतेका लागि आ–आफ्ना केन्द्रीय कार्यसमिति बैठक डाकेका छन् । एकीकृत पार्टीको नाम टुंगो...
राष्ट्रिय जनमुक्ती पार्टी निकट राष्ट्रिय महिला मोर्चा केन्द्रीय समितिको आयोजनामा नवलपरासीको बर्दघाटमा महिला कानुन र राजनिति सम्बन्धि एकदिने प्रशिक्षण बुधवार सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका सहअध्यक्ष तथा अधिबक्ता बुद्धश्री लामाले महिलाहरु कानुनी र राजनैतिक दुवै हिसावले पछि परेको उल्लेख गर्दै महिला कानुन र राजनितिका सम्बन्धमा महिलाहरु...
फाईल तस्बिर सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मन्त्रालय भागवण्डा टुंगो लगाएका छन् । मंगलबार साँझ बालुवाटारमा बसेको कांग्रेस र माओवादीका शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागवण्डा टुंग्याएको हो । जसअनुसार सरकारको नेतृत्वकर्ता दल कांग्रेसले १३ र माओवादीले ९ मन्त्रालय लिनेछ । कांग्रेसका एक नेताका अनुसार भौतिक पूर्वाधार...
प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा नियुक्त भएका छन् । दोस्रो पटक मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री देउवाले सँगसँगै सचिवालयलाई पनि विस्तार गरेका छन् । भानु यसअघि लामो समयदेखि देउवाको निजी स्वकीय भएर काम गरिरहेका थिए । प्रधानमन्त्री बन्नु अघि भानुले सहयोगिको सबै काम गर्दै आएका थिए । देउवाले मंगलबारै...
अष्ट्रेलिया भ्रमणमा रहनु भएका उपप्रधानमन्त्री एवम शिक्षा मन्त्री गोपालमान श्रेष्ठ र अष्ट्रेलियाको भिक्टोरिया प्रान्तका गर्भनर लिण्डा डेसाउ एसी बीच तदअनुसार जुलाई १८ २०१७ का दिन दुईपक्षीय भेटघाट सम्पन्न भयो । उक्त भेटघाटमा उपप्रधानमन्त्री एवम शिक्षामन्त्री श्रेष्ठले विद्यालय क्षेत्र विकास कार्यक्रममा अष्ट्रेलियन सरकारले गरेको सहयोग प्रति धन्यवाद ज्ञापन गर्नुभयो ।...
 संविधान संशोधनका लागि सघाउन प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको प्रस्ताव प्रमुख विपक्षी दल नेकपा एमालेले ठाडै अस्वीकार गरेको छ । मंगलबार विहान बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले राजपालाई चुनावमा ल्याउन र संविधान कार्यान्वयनलाई सहज बनाउन संविधान संशोधन गर्नु पर्ने बताए । उनले संसदमा विचाराधीन संशोधन विधेयक पास...
आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमा व्रत शनिबार परेपनि गुरुप्रति सम्मान प्रकट गर्ने पर्व भने आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ ।...
दार्जीलिङको सर्बदलीय बैठकले गोर्खाल्याण्डको माग गर्दै जारी बन्दलाई निरन्तरता दिने निर्णय गरेको छ । साथै डुबर्स-तराई विनाको गोर्खाल्याण्ड स्वीकार्य नहुने बताएको छ । बिहीबार दार्जीलिङमा  बसेको सर्बदलिय बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको हो । साथै डुबर्स-तराईमा नयाँ रणनीति बनाउने र अन्य समुदायलाई लिएर आन्दोलन गर्ने भनेको छ । बैठकले कालेबुङ घटना...
चुनावमा गणितीय हिसाबले हार भएपनी नेपाली काङ्रेशका तर्फका मेयरका उमेदवार जनताको मनमा बस्न भने सफल भएका छन् ।बुटवल उपमहानगरको मेयर पदका उम्मेदवार खेलराज पाण्डेले गणितीय हिसाबले आफू उपविजेता बनेपनि बुटवलको विकासमा विजयी उम्मेदवार सरह सक्रिय रहने प्रतिवद्धता व्यक्त गरेका छन्।  बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी कांग्रेस नेता पाण्डेले चुनावमा...
यति एयरलाइन्सको जहाज बिहीबार पोखरामा ठूलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट पोखराका लागि यात्रु लिएर गएको ६०७-नाइन एन एजेसी कलसाइनको यति एयरलाइन्सको जेट विमान पोखरा विमानस्थलमा अवतरणको क्रममा ठूलो दुर्घटनाबाट जोगिएको हो । विमान अवतरणको क्रममा दिउँसो १ बजेर १८ मिनेटमा जहाजको नोज हृविल लक भएपनि कुनै क्षति नभएको...
डढेल्धुरा जिल्ला यसै पनि राष्ट्रिय राजनितिमा चर्चामा आईरहने जिल्ला हो त्यस माथि स्थानिय चुनावमा देशको प्रधानमन्त्रीको जिल्ला प्रधानमन्त्रीको आफ्नो जिल्लामा कस्तो नतिजा आउँदैछ भनेर पनि चर्चामा रहेको छ । तर आज अर्को कुराले पनि चर्चा थपिएकोछ त्यो हो भागेस्वर गाउपालिका जुन नेबि संघ केन्द्रिय अध्यक्ष नैनसिंह महर ज्युको गृह...
प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा दोस्रो चरणको स्थानीय निर्वाचन उत्साहका साथ सकिएको छ । अब ७५ जिल्लामध्ये ८ वटा जिल्लामा मात्रै चुनाव हुन बाँकी छ, जहाँ असोज २ गते मतदान हुँदैछ । पहिलो चरणमा जस्तो दोस्रो चरणमा खासै झडपका घटना भएनन् । र, कसैले पनि ज्यान गुमाउनु परेन । दोस्रो चरणको चुनाव...
स्थानीय तहको निर्वाचनमा मतदान गर्नका लागि पाल्पा रैनादेबी छहरा गाउँ पालिका–५ मुझुङका ७२ वर्षीय तेजबहादुर छहरीलाई आफन्त द्वारा स्ट्रेचरमा बोकेर मतदान केन्द्रसम्म लैजाँदै।  आजको चुनावमा प्रदेश नम्बर १ को झापा र प्रदेश नम्बर ५को पाल्पामा स्थानीय तह दोस्रो चरणको मतदानका क्रममा दुई जना बृद्धको मृत्यु भएको छ । झापाको दमकका ८२ वर्षीय नरेन्द्र...