अचम्म लाग्ने केही ईन्जिनियरिङ्ग जो संसारका उत्कृष्ट छन

0
32

अहिलेसम्म तपाईंले बाटो माथि, समुन्द्र माथि र नदि माथि थुप्रै पुल बनेको देख्नुभएको होला तर आज  तपाईंले देख्नुभएको पुलको बारेमा कुराकानी गर्दै छौनौं । आज यहाँ संसारका अचम्म लाग्ने केही पुलको चर्चा गरेका छौ जुन निकै अचम्मका  संसारमा सबैभन्दा बढि चर्चित छन् ।

lucky-knot-bridge-changsh

चीनः
चीनको चांग्शा शहरमा ड्र्यागन किंग हार्बर नदिको माथि बनेको छ । ‘लक्की नोट ब्रिज’ नाम दिइएको यो पुल ६ सय ६ फिट लामो र ७८ फिट अग्लो छ । नेक्स्ट आर्किटेक्ट्सले डिजाइन गरेको यो पुल केवल पैदल यात्री मात्र हीडडुल गर्न सक्छन् ।
2_banpo-bridge-rainbow-founब्यानपो ब्रिज रेन्बो फाउन्टेन, दक्षिण कोरियाः
दक्षिण कोरियाको सियोलमा हेन नदीमाथि बनेको यो पुल संसारमा सबैभन्दा बढि चर्चित छ । यो पुल विभिन्न प्रयोजनका लागि उपयोग गरिन्छ । १ हजार ४ सय ९५ मिटर लामो यो पुल रातको समयमा निकै उत्कृष्ट देखिन्छ ।
3_circular-laguna-garzon-brसर्कुलर लगुना गार्जोना ब्रिज, उरुग्वेः
यो पुल रोचा र मालोडोनाडो शहरलाई जोड्छ । यो पुलमा एकपटकमा करिब १ हजार गाडी एकैपटक गुड्न सक्छ । यो पुललाई आर्किटेक्ट रफेल विनोलीले डिजाइन गरेको हो ।

एजेन्सिको सहयोगमा

प्रतिक्रिया दिनुहोस