हालसम्म विद्युतीय सार्वजनिक बस चलेका छैनन् । तर, पछिल्लो समयमा काठमाडौंमा विद्युतीय बस ल्याउन विभिन्न कम्पनीले तीव्र तयारी गरिरहेका छन् । मयुर यातायात, साझा यातायात, सुन्दर यातायात, गोर्खा इको लगायतका कम्पनीले यसका लागि गृहकार्य गरिरहेका छन् । शहरी क्षेत्रमा सानाको साटो ठूला बस सञ्चालन गर्दै निजी क्षेत्रलाई प्रोत्साहित गरेको...
रौतहटको लालवकैया नदीको टिकुलीया घाटमा शनिबार राती २७ जना यात्रु बोकेको डुंगा नै डुब्यो । पप्पु कन्स्ट्रक्सनले बर्षोँदेखि ओगटेर राखेको पुल नबन्दा यात्रुको ज्यानै जोखिममा परेको यो पछिल्लो घटना मात्र हो । यही कम्पनीले ओगटेका ठेक्का देशैभर छन्, । तर अधिकांसको निर्माण गति सुस्त र गुणस्तर कमजोर छ । रौतहटको...
उदयपुरको चौडण्डिगढी नगरपालिका र खोटाङको बाराहा पोखरी जोड्ने सुनकोसी नदीको पुल दुई पटक उद्घघाटन भएको छ । आइतबार भदौ १० गते बिधिबत रुपमा चौदण्डिगढी नगरपालिका प्रमुखसहित अन्य पदाअधिकारीको टोलीले उद्घाटन गरेको पुल पुन सोमबार भादौ ११ गते नेकपाका सांसदले उद्घाटन गरेका हुन् । २०७३ भदौ २ गते शिलान्यास भएको...
अमेरिकाले आफ्ना नागरिकलाई चन्द्रगिरी केबलकार घुम्न नजान आग्रह गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै सो आग्रह गरेको हो । अमेरिकाले पहिलो पटक कुनै कम्पनी विशेषलाई जोडेर एड्भाइजरी गरेको पहिलो हो । विवादित व्यवसायी चन्द्र ढकाल, मिनबहादुर गुरुङसहितको केही नेताहरुले ‘चन्द्रागिरी हिल्‍स’ मार्फत चन्द्रागिरी डाँडालाई...
सरकारले ०३१ सालमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने योजनासहित जग्गा अधिग्रहण गर्‍यो । सरकारले ३२ सय रोपनी जग्गा अधिग्रहण गर्दा एउटा गाउँ नै विस्थापित हुन पुग्यो । त्यसमध्येका एक थिए, चेतबहादुर खत्री । विमानस्थल बनाउन त्यति जग्गाले नपुग्ने भएपछि सरकारले दोस्रोपटक ०७१ सालमा फेरि ५ सय २५ रोपनी निजी जग्गा...
लगातारको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले कागबेनी–तिरी जोड्ने पुल बगाएको छ । बाढीले वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ तिरीमिन्दीस्थित कालीगण्डकीमा रहेको काठेपुल सोमबार बगाएको हो ।वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङ धाराका अनुसार करिव २ वर्ष अघि सांंसद बिकास कोषको करिव १३ लाख लगानी र स्थानीय जनश्रमदान जुटाएर निर्माण गरिएको...
प्रकृति र मानव सहअस्तित्व कायम राख्दै वातावरण संरक्षण कायम राख्न मंगलबारबाट नेपाल स्वच्छ वातावरण महाअभियान सुरु हुँदै छ । विश्व वातावरण दिवसका अवसरमा एक नेपाली एक फलफूल विरुवा रोप्ने अभियान आरम्भ गर्दै ओलीले आफूलाई मन पर्ने दुई फलफूलका विरुवा रोपे । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि हासिल गर्ने...
सरकारले नयाँ बसपार्क  भित्र सञ्चालनमा रहेका यातायात संघ तथा समितिका सबै काउन्टर बन्द गर्ने निर्णय गरेको छ । यातायात मन्त्रालयको निर्णयअनुसार यातायात ब्यवस्था विभागले बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिलाई काउन्टर खाली गराउन निर्देशन दिएको हो । विभागका महानिर्देशक रुपनारायण भट्टराईले अत्यावश्यक सेवमा हड्ताल गरेर सरकारलाई असहयोग गरेका...
गल्याङ महोत्सवको आधार, कृषी, उद्योग र पर्यटननै आर्थिक सम्बृद्धिको पुर्वाधार भन्ने मुल नाराको साथ  दोस्रो गल्याङ महोत्सव यही बैशाख १४ देखी सुरु भएको छ । महोत्सब २३ गते सम्म जम्मा १० दिन सन्चालन हुने छ । दोस्रो महोत्सव नववर्ष तथा ब्यापार मेलाको उद्घाटन गर्दै प्रदेश २ ख का सांसद...
बुटवल-बेलहिया ब्यापारिक मार्ग आयोजनाले सडक क्षेत्र मिचेर घर/संरचनाहरु डोजरको प्रयोग गरेर भत्काउन सुरु गरेको छ ।बुटवलको नयाँ बसपार्कबाट सुरु भएको घर भत्काउन तीन सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । बैशाख ४ गते आयोजनाले डोजर चलाउन थालेपछि घरधनीले अन्तिमपटकका लागि भन्दै एक हप्ताको समय मागेका थिए । अघिल्लोपटक डोजर...
आज नेपाली पात्रोको बिक्रम सम्बत २०७५ को पहिलो दिन विश्व भरी बिभिन्न कार्यक्रम गरी नयाँ बर्षलाई स्वागत गरिदै छ । नेपाली नयाँ बर्षको अवसरमा देश बिदेशमा रहेका नेपालीहरुले बिभिन्न कार्यक्रम गरी नयाँ बर्ष मनाउदै छन् । हिन्दू सस्क्रिती अनुसार नेपालको क्यालेन्डरलाई मनी बिक्रम सम्बतलाई अधिकारिक मान्ने गरिएको छ ।...
ताप्लेजुङ्ग जिल्लाको सिरिजघाँ गाउपालिकाको सिनाममा यहि माघ ६ गते देखी ८ गते सम्म श्रीपञ्चमी मेला लाग्ने भएको छ । सदियौ देखी याङरुपको गहनाको रुपमा प्रतिविम्बीत श्रीपञ्चमी मेला वसन्त पन्चमी पर्वको रुपमा ३ दिने मेला तत्कालीन सिनाम गाउको सोसुङ्गा खोला र कावेली खोलाको दोभानमा लाग्ने गर्दथ्यो । याङ्ररुप अर्थात यथार्थमा...
यसअघि ठमेल र पशुपति मन्दिर परिसरलाई चारपांग्रे सवारी साधन मुक्त गराइसकिएको ट्राफिक प्रहरी महाशाखाले काठमाडौंको असन क्षेत्रलाई पनि मंगलबारबाट चार पांग्रे सवारी साधन मुक्त गरेको छ । बढी भिडभाड हुने असनक्षेत्रमा पूर्ण तयारीका साथ आजदेखि चारपांग्रे गाडी निषेध हो । काठमाडौं महानगरपालिकाका वडा नं १७, १८, १९, २२, २४, २५...
आज पुस २७ अर्थात् पृथ्वी जयन्ती, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँदैछ । विसं.१७७९ पुस २७ गते गोरखामा जन्मिएका शाहले बाइसे-चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ...
स्याङ्जा ग्रामीण पर्यटनको जननी भएको र यसको प्रवर्धक क्या. रुद्रमान गुरुङ भएको डा.शसान्क कोईरालाले बताएका छन् । सोही कार्यक्रममा बोल्दै डा. कोईरालाले बर्तमान सरकारमा रहेको काँग्रेसले सम्पूर्ण प्रक्रिया पुरा भएपछि काँग्रेसले सरकार छाड्ने बताएका छन् । हिजो सनिबार स्याङजाको आँधीखोला गाउँपालिका १ स्थित सिरुबारीमा स्व. पुर्व सांसद क्या. रुद्रमान गुरुङको सालिक अनावरण...
विश्व सम्पदा सूचीमा सूचिकृत तथा हिन्दूहरुको आरध्य देव पशुपतिनाथ मन्दिरको कोर क्षेत्रमा मंगलबारबाट सवारी साधन निषेध गरिएको छ । यसअघि ठमेललाई सवारी मुक्त गरेको ट्राफिक प्रहरीले अब पशुपति क्षेत्रमा पनि गाडीहरु निषेध गरेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता डीएसपी मुकुन्द मरासिनीका अनुसार श्रद्धालु भक्तजनहरुलाई सहजरुपमा दर्शनको व्यवस्था...
आराध्यदेव सुर्यको आराधना गरी मनाईने छठ पर्व आजदेखी शुद्धता, सद्भाव,श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । आज अस्ताउदै गरेको सुर्यलाई अर्घ दीई सुरु हुने यस पर्व ब्रतालुहरु उपवास र रातभर जाग्राम बसी भोली उदाउदै गरेको सुर्यको आराधाना गर्दै अर्घ दिए पछी सकिन्छ । सोही अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार छठ पूजामा...
स्याङ्जाको वालिङ नजिकै रहेको सानो र सुन्दर गाउँ पित्लेक, पाडेथोक जहाका युवाहरु गाउँलाई स्मार्ट गाउँ बनाउन तम्सिएका छन् । १४ बर्ष देखी गाउँमा भएका कुरुती र बिसंगती हटाउन लागेका युवाहरुको समुहले नव संगम युवा क्लव मार्फत आज पित्लेक पाडेथोकमा आफ्नो गाउँ बिकास गरौ आफ्नै ठाउँ भन्दै वृहत् भेला तथा...
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सवेन्द्र खनाल आएका छन् । ट्राफिक प्रहरीको कारबाही निष्प्रभावी भएको भन्दै महाशाखा प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) मिङमार लामालाई हटाएर खनाललाई ल्याइएको हो । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले खनाललाई मंगलबार नै हाजिर हुने गरी महाशाखा पठाएका छन् । खनालले उपत्यकाको ट्राफिक...
सिन्धुपाल्चोकमा  आइतबार बेलुका आएको पहिरोले भोटेकोशी नदीको लार्चा पुल भाँचिएको छ । पुल भाँचिएपछि यातायात आवागमन अवरुद्ध बनेको छ । फुल्पिङकट्टी र तातोपानी जोड्ने ७५ मिटर लामो पक्की पुललाई ठूलाठूला ढुङ्गासहित खसेको पहिरोले भाँचेको हो । पुलको बीच भाग भाँचिएपछि आवागमन पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको...