के तपार्इँले कहिल्यै सोच्नुभएको छ, घडी किन बायाँ हातमै लगाइन्छ? यसको जवाफ निकै रोचक छ। घडी बायाँ हातमा बाँध्नुभन्दा पहिले खल्तीमा राख्ने चलन रहेको एक वेब दुनियाले उल्लेख गरेको छ। हामीले पनि पुरानो जमानामा चल्ने घडी देखेको हुनुपर्छ, जसलाई खल्तीमा राख्ने गरिन्थ्यो र त्यहीँबाट झिकेर समय हेर्ने गरिन्थ्यो।   केही मानिसले चेन...
ब्राजिलका ३ फिटभन्दा कम उचाई भएका पाउलो ग्राबियल र सिल्वा बैरोसको भेटघाट सामाजिक सञ्जालमा भएको थियो । त्यसपछि उनीहरुले म्यासेन्जरमा च्याट सूरु गरे । केही दिन डेटिङ गरेपछि उनीहरुले बिहे गरे । अहिले उनीहरु अन्य सामान्य जोडीको जस्तै जीवन बाँचिरहेका छन् । तर उनीहरुको प्रेम कहानी सजिलो भने छैन् । पहिलो पटक...
वैज्ञानिकहरुको अनुसन्धानलाई पत्याउने हो भने अब हाम्रा डाँडा पाखातिर धमिराले लगाउने गोलो अर्थात् देवलको मुनि उत्खनन गर्नुपर्ने भएको छ । शोधकर्ताहरुका अनुसार धमिराको गोलो मुनि सुनको खानी हुनसक्छ ।अस्ट्रेलियन कमनवेल्थ साइन्टिफिक एण्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसनका शोधकर्ताहरुले गरेको पछिल्लो अनुसन्धान अनुसार कुनै खास क्षेत्रहरुमा सुनको खानी पत्ता लगाउनका लागि धमिराका...
पानीदेखि डराउने बानी हुन्छ कति पयको । त्यसैले गहिरो पानीमा डुंगामा चढ्न पनि डराउँछन् कोही कोही । तर पृथ्वीमा एउटा यस्तो समुद्र छ जहाँ मानिस डुब्दैन र सजिलैसँग तैरिन सक्छ, पौडी नै नखेली । संसारको सबैभन्दा होँचो भाग पनि मानिने मृतसागर यस्तो समुद्र हो, जहाँ हाम फाल्दा पनि डुबिँदैन ।...
जब आकासबाट पानी तथा हिउँ वर्षिएको कुरा त कुनै समाचारको विषय भएन । तर जब आकासबाट स्याउको वर्षा हुन्छ त्यो पक्कैपनि खबर बन्दछ । बेलायतको कन्वेन्ट्री सहरमा स्याउको वर्षा भएपछि सबै अचम्ममा परे । एकाबिहानै स्याउ वर्षिन थालेपछि सहरबासीहरु आश्चर्यचकित भए । केही वर्ष अघिको यो घटनामा आकासबाट वर्षिएका स्याउले सहरलाई...
अहिलेसम्म तपाईंले बाटो माथि, समुन्द्र माथि र नदि माथि थुप्रै पुल बनेको देख्नुभएको होला तर आज  तपाईंले देख्नुभएको पुलको बारेमा कुराकानी गर्दै छौनौं । आज यहाँ संसारका अचम्म लाग्ने केही पुलको चर्चा गरेका छौ जुन निकै अचम्मका र संसारमा सबैभन्दा बढि चर्चित छन् । चीनः चीनको चांग्शा शहरमा ड्र्यागन किंग हार्बर नदिको माथि बनेको...
साधारणतया मानिसहरु सार्वजनिक शौचालय जानबाट बच्छन् । साह्रै दुर्गन्धित, फोहोर र पसिनसक्नु भएकाले अति नै आवश्यक भए मात्र मानिसहरु सार्वजनिक शौचालयको प्रयोग गर्ने गर्छन् । तर चीनको चोङक्विङ्गमा बनेको पाँच तारे सार्वजनिक शौचालयको कहानी भने निकै भिन्न छ । चोङक्विङ्गको बिसान जिल्लामा बनेको यो पाँच तारे शौचालयमा १५० स्क्वायर मिटर...
तपाईंलाई थाहा छ सुन्य अंक कहिलेदेखी सुरु भएको हो ? तपाईं विश्वाश गर्नु हुन्न सुन्य अंकको सुरुवात तपाईंले शोचे भन्दा पुरानो रहेको तथ्य फेला परेको छ । शून्य अंकको सुरुवात भारतबाट भएको हो भन्ने कुराको इतिहास हामी धेरैलाई थाहै छ । यही शून्य अंककै बारेमा थप नयाँ रहस्यहरु पत्ता लागेका...
अमेरिकाको शिकागोका एक नेता  लोखर्केको आक्रमणमा परी घाइते भएका छन् । उनको खप्पर फुटेको छ । हफिंटन पोष्टका अनुसार गत नोभेम्बर १३ मा उक्त घटना भएको हो । ती नेता होवार्ड ब्रुकिन्स जुनिएरले लोखर्केले आफुमाथि बदलास्वरुप आक्रमण गरेको दाबी गरेका छन् । स्मरण रहोस् गत अक्टोबरमा उनले लोखर्केले सहरमा नगर प्रशासनले बाँडेका फोहोर...
सन् २०१० मा बुर्ज खालिफा निर्माण गरी दुबईले विश्वको सबैभन्दा अग्लो भवनको कीर्तिमान आफ्नो नाममा पारेको थियो । दुबईको सिको गर्दै बुर्ज खालिफालाई उछिन्ने प्रयत्न तत् पश्चात् अन्य देशहरुले नगरेका होइनन् । तर अहिलेसम्म दुनियाँमा बुर्ज खालिफाभन्दा अग्लो भवन बनेको छैन । तर आउँदो दिनमा बुर्ज खालिफाको कीर्तिमान अमेरिकाको...