मौकाको प्रतिक्षामा रहेकी सन्ध्या

0
160

बिदेशी भुमीमा समेत नेपाली गीत संगित लाई माया गर्ने कलाकार हुन् सन्ध्या अर्याल । नवलपारासीकि स्थाई बसिन्दा सन्ध्या मोडलिङको क्षेत्रमा केही गरेर देखाउने सोचका साथ ग्ल्यामर्सको दुनियाँमा भर्खर प्रबेश गरेकी छिन् । हाल कतारमा बसोबास गरेकी सन्ध्या गल्फ मुलुकमा हुने नेपाली सास्कृतिक तथा संगीतिक कार्यक्रममा आयोजकको रोजाईमा पर्ने गरेकी छन् । केही म्युजिक भिडियोमा आफ्नो क्षमता देखाएकी सन्ध्या अझ राम्रो प्रस्तुती दिने मौकाको पर्खाईमा रहेको हाम्रो सेरोफेरोलाई बताएकी छन् ।सन्ध्या बढीमात्रामा लोकलयमा आधारित गीत संगितमा आफ्नो प्रस्तुती दिने गरेकी छन् ।  

 

प्रतिक्रिया दिनुहोस