भर्खर मात्र चौथो सुन्दरादेवी सन्देश म्युजिक अवार्डमा एसएमेस च्याईस अवार्ड जित्न सफल उषा सुबेदी नुवाकोटबाट आफ्नो भबिश्य खोज्दै राजधानी झरेकी थीइन्। आज उषा मोडलिङको दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाउन  सफल भएकी छन् ५० भन्दा बढी लोक गीत तथा आधुनिक गीतको म्युजिक भिडियोमा आफ्नो क्षमता प्रदर्शित गरिसकेकी उषा यही क्षेत्रमै आफ्नो भबिश्य उज्जल देक्छिन्...
सन् २०१० मा बुर्ज खालिफा निर्माण गरी दुबईले विश्वको सबैभन्दा अग्लो भवनको कीर्तिमान आफ्नो नाममा पारेको थियो । दुबईको सिको गर्दै बुर्ज खालिफालाई उछिन्ने प्रयत्न तत् पश्चात् अन्य देशहरुले नगरेका होइनन् । तर अहिलेसम्म दुनियाँमा बुर्ज खालिफाभन्दा अग्लो भवन बनेको छैन । तर आउँदो दिनमा बुर्ज खालिफाको कीर्तिमान अमेरिकाको...
बिदेशी भुमीमा समेत नेपाली गीत संगित लाई माया गर्ने कलाकार हुन् सन्ध्या अर्याल । नवलपारासीकि स्थाई बसिन्दा सन्ध्या मोडलिङको क्षेत्रमा केही गरेर देखाउने सोचका साथ ग्ल्यामर्सको दुनियाँमा भर्खर प्रबेश गरेकी छिन् । हाल कतारमा बसोबास गरेकी सन्ध्या गल्फ मुलुकमा हुने नेपाली सास्कृतिक तथा संगीतिक कार्यक्रममा आयोजकको रोजाईमा पर्ने गरेकी...
फागुन १ गते हिन्दुहरुको विशेष पर्व महाशिवरात्री विश्वभरका शिव मन्दिरहरूमा मनाइँदैछ। विशेष गरेर आराध्यदेव पशुपतिनाथमा महाशिवरात्रिको अवसरमा दर्शन गर्न आउनेहरुको भीड हुने गर्दछ। हरेक बर्ष जस्तै यस बर्ष पनि शिवरात्री मनाउन देश तथा विदेशबाट लाखौंको संख्यामा पशुपति क्षेत्रमा भक्तजनहरु काठमाडौं प्रबेश गरी सकेका छन् । शिवरात्रीका बेला पाशुपत क्षेत्रमा...
हिजो चन्द्रमा पृथ्वी बाट धेरै नजिक भएर देखियो सँगै ग्रहण समेत लाग्यो । यो १ सय ५२ वर्षपछिको दुर्लभ खगोलीय घटना हो ।चन्द्रमालाई जुन अवस्थामा देखिएको छ, त्यसलाई सुपर ब्लु मुन भनिएको छ । सन् २०१८ को यो पहिलो ग्रहण हो । विश्व भरबाट यस्तो देखियो चन्द्रमा । जेरुशेलम इजायल...
मुलुकमा चिसोले जन जीवन प्रभावित भई रहेको अवस्थामा राजधानी काठमाडौंको न्यूनतम तापक्रम लगातार दोस्रो दिन पनि जिरो डिग्री सेल्सियस रहेको छ । आइतबार पनि काठमाडौंको न्यूनतम तापक्रम ० डिग्री थियो । न्यूनतम तापक्रम अझै घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान मपन गरिएको तापक्रम अनुसार दिपायल ०.४, डडेलधुरा...
मुस्ताङ एउटा जिल्लाको नाम मात्र होइन, यो विश्वकै दसौं स्थानमा पर्ने पर्यटकीय गन्तव्य पनि हो । यहाँको धार्मिक, साँस्कृतिक र प्राकृतिक रसास्वादन गर्न देश विदेशका पर्यटक मरिहत्ते गर्ने गर्दछन् । हिमाल पारीको जिल्लाको नामबाट समेत चिनिने मुस्ताङ जिल्ला धौलागिरी र निलगिरी दुई अग्ला हिमाशिखरको काखमा अवस्थित छ । हिन्दु...
नेपालमा बडा दशैको रौनक सुरु हुँदै गर्दा नेपाल बाहिर रहेका हिन्दू र नेपालीहरुमा समेत आफ्नो धर्म, सस्कार र सस्कृतीको अभ्यास गर्नु सामान्य हो । त्यही माझमा नेपाल बाट संयुक्त राज्य अमेरिकामा अध्ययनका लागि गएकी उमंग रानाभाट (एन्ड्रिला ) आफ्नो अध्ययन बाट निस्केको फुर्सदिलो समय नेपाली नृत्य सँगै नेपाली सस्कृतीको...
दार्जीलिङमा फेरि तनाव बढेको छ । सेना परिचालन गरिएको छ भने मृतकको संख्या तीन पुगेको छ । सोदानमा शुक्रबार राति सुरक्षाकर्मीको गोलीबाट एक युवकको मृत्यु भएपछि दार्जीलिङमा तनाव बढेको थियो । स्थिति नियन्त्रणमा लिन भन्दै शनिबार फेरि सेना परिचालन गरेको छ । शनिबार दार्जीलिङका साथै कालिम्पोङ, खरसाङ र मिरिक क्षेत्र...
नेपाली सुगम संगितमा नयाँ तर पहिलो एल्बम बाटै दर्शक श्रोताको मन मुटुमा छाप छोड्न सफल गायिका हुन् बसन्ता प्रक्रिती दाङ स्थाई घर भएकी गायिका काठमाडौं बाट आफ्नो स्वरले देशको ध्यान केन्द्रित गरेकी छन् । हाल तिजको गीतमा केन्द्रित बसन्ता दोस्रो एल्बमको तयारीमा छिन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराबाट भर्खरै मतदान गरे नेपाली कांग्रेसका पूर्वमहामन्त्री केवी गुरुङ्ग इलामको बाल्मन्दिर केन्द्रमा मतदान गर्दै  बिराटनगर महानगरपालिकामा कांग्रेस नेता शेखर कोइराला मतदान गर्दै । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री एबम् गृहमन्त्री बामदेव गौतम बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ८ को त्रिभुवन उच्च मावि मतदान केन्द्रबाट मतदान गरे।  
देशको बिकट ग्रामीण भेगलाई राजाधनी र प्रमुख शहर सँग जोड्ने मध्य पहाडी लोकमार्गको रामेछाप खण्ड हाम्रो सेरोफेरोका फोटोग्राफर प्रणव आचार्यले प्रकृति र बिकास  शिर्षकमा कैद गरेका हुन् ।
मोडल : प्रीती कार्की गुरुङ  मिसेस मोस्ट ब्युटिफुल मिसेस नेपाल इन्टरनेसनल २०१६   "थाहा छ झर्नू नै छ एक दिन फूल हूँ। बाचूनजेल बासना र शितलताको मुल हुँ। टीप्न नसक्नेका लागी अनौठो भूल हूँ। माया गर्नका लागी सधै स्नेहको पूल हूँ।"-  प्रीती कार्की गुरुङ