नेकपा एमालेले संविधान संशोधन विधेयक विरुद्ध संसद अवरुद्ध पार्ने

सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरे पछि प्रमुख विपक्षी दल नेकपा एमालेले संविधान संशोधन विधेयकविरुद्ध संसद अवरुद्ध पार्ने भएको छ । सरकारले सीमांकन हेरफेरसहित संविधान संशोधन विधेयक दर्ता गरेपछि एमालेले सदन र सडकबाट प्रतिवाद गर्ने बताएको छ...

सरकारको प्रस्तावविरुद्ध रोल्पा र प्युठानबासीको संयुक्त आन्दोलन

सरकारले ५ नम्बर प्रदेशका पहाडी जिल्लाहरू छुट्टाउने विधेयक संसदमा पेस गर्न लागेको खबर पाएपछी प्युठान र रोल्पामा सर्बदलीय-सर्बपक्षीय आन्दोलन सुरु भएको छ । बन्दका कारण रोल्पा सुनसान छ । रोल्पालाई पाँच नम्बर प्रदेशमै राख्न माग गर्दै यातायातका साधन,...

नेपालको लगातार दोस्रो हार, नेपाललाई दबाब

महिला एसिया कप टी–२० प्रतियोगितामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल दोस्रो खेलमा श्रीलंकासँग ८ विकेटले पराजित भएको हो । नेपालले पहिलो इनिङमा बनाएको २३ रनको लक्ष्यलाई भेटाउन...

जाडो याममा यि कार्य गर्नु स्वास्थ रहन

फाइबरयुक्त खानेकुराहरु पर्याप्त खानुहोस् । पर्याप्त पानी पिउने । मज्जाले घाम ताप्ने । जाडो मौसममा खाना पछि ५० देखि १०० ग्राम बदाम खाँदा तपाईंको स्वास्थ्य रामो बन्छ। धुम्रपान, मध्यपानबाट टाडै रहने  । बढी...

अचम्म लाग्ने केही ईन्जिनियरिङ्ग जो संसारका उत्कृष्ट छन

अहिलेसम्म तपाईंले बाटो माथि, समुन्द्र माथि र नदि माथि थुप्रै पुल बनेको देख्नुभएको होला तर आज  तपाईंले देख्नुभएको पुलको बारेमा कुराकानी गर्दै छौनौं । आज यहाँ संसारका अचम्म लाग्ने केही पुलको चर्चा गरेका छौ जुन...