नवकृष “अलि अलि पिलाउदै” मा रत्न डंगोलको बेजोड अभिनय (भिडियो सहित)

गायक नवकृष पन्चकोटिको आवाजमा रहेको नयाँ गीत "अलि अलि पिलाउदै" सार्बजनिक भएको छ । सार्बजनिक गीतमा पन्चकोटिकै शब्द रचना रहेको छ भने राजन इशानको संगीत तथा संगीत सम्योजन रहेको छ । गीतको भिडियो पनि सार्बजनिक...

९० प्रतिशतसम्म भत्ता दिने सहमति पछी प्राधिकरणका इन्जिनियरहरुको आन्दोलन फिर्ता

सरकारले सबै माग पुरा गर्ने भएपछि, पुननिर्माणमा कार्यरत प्राविधिकहरु काममा फर्कन सहमत भएका छन्। नेपाल इन्जिनयर्स एशोसियसनको मध्यस्थातामा राष्ट्रिय पुननिर्माण प्राधिकरण र प्राधिकरणमा कार्यरत प्राविधिकहरुबीच भएको छलफलमा, माग पुरा गर्ने सहमतिभएपछि प्राविधिकहरु आन्दोलन फिर्ता...

नेपाली कांग्रेसले प्रधानमन्त्रीको प्रतिवद्धतामाथि प्रश्न उठायो ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संविधानप्रति प्रधानमन्त्रीको प्रतिवद्धतामाथि प्रश्न उठाएको छ । बजेट अधिवेशनको पहिलो दिन सोमबार संसदलाई सम्बोधन गर्दै विपक्षी दलका दलका नेता शेरबहादुर देउवाले सरकार संविधानले स्थापित गरेको संघीय, लोकतान्त्रिक, गणतन्त्र र...

सोचेभन्दा चाडो तयार हुने भयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रन-वे निर्माणको काम अन्तिम चराणमा पुगेको छ । रन वे को काम सकिए लगत्तै पोखरा विमानस्थल तोकिएको समयभन्दा छ्ट्टै निर्माण हुने राष्ट्रिय गौरबको आयोजना बन्ने पक्का भएको छ । नेपाल...

नेपालको पहिलो अनी आफ्नै भूउपग्रह प्रक्षेपण

नेपालको पहिलो भूउपग्रह प्रक्षेपण भएको छ । नेपालले पहिलो पटक आफ्नै भूउपग्रह प्रक्षेपण गरेको हो । जापानको ‘बर्ड–३’ परियोजनाअन्तर्गत अमेरिकाबाट बिहीबार बिहान २ः३१ बजे ‘नेपाली क्यूबसेट स्याट–१’ नामको भूउपग्रह प्रक्षेपण गरिएको हो । जापानको क्युसु...