तपाईंलाई थाहा छ सुन्य अंक कहिलेदेखी सुरु भएको हो ? तपाईं विश्वाश गर्नु हुन्न सुन्य अंकको सुरुवात तपाईंले शोचे भन्दा पुरानो रहेको तथ्य फेला परेको छ । शून्य अंकको सुरुवात भारतबाट भएको हो भन्ने कुराको इतिहास हामी धेरैलाई थाहै छ । यही शून्य अंककै बारेमा थप नयाँ रहस्यहरु पत्ता लागेका...
छिमेकी देश चीनले आफ्नो तीव्र गतिको बुलेट रेल विश्वकै तीव्र रेलमध्ये मानिएको फक्सिङ बुलेट रेल सेवाको गति ३५० किलोमिटर प्रतिघण्टा गूड्ने गरेको छ। यसको उच्च गति ४०० किलोमिटर प्रतिघण्टा भएपनि सुरक्षालाई ध्यानमा राख्दै ३५० मै चलाइने भएको हो। यस्तै अब ३५० किलोमिटर प्रतिघण्टा चल्ने रेल भारतमा भारतमा पनि सुरु...
सरकारले काठमाडौं उपत्यकाभित्र आकस्मिक बाहेकको अवस्थामा सवारी हर्न निषेध गर्ने निर्णय गरेको छ । काठमाडौं महानगरपालिकाको पहलमा अाइतबार बसेको सरकारी सरोकारवाला निकायको बैठकले काठमाडौंलाई अनावश्यक हर्न निषेधित क्षेत्रका रुपमा परिणत गर्ने निर्णय गरेको हो । अब 2०७४को वैशाख १ गतेदेखि काठमाडौं उपत्यकाभित्र गुड्ने सबै सरकारी, पर्यटकबाहक, सार्वजनिक र निजी सवारीले...
बुटवल पावर कम्पनीको मुख्य लगानीमा सुरु गर्न लागिएको कावेली ए जलबिद्युत आयोजनाको एक समारोह बीच आयोजना स्थलको बाध क्षेत्रमा आज सिल्यान्यास कार्यक्रम सम्पन्न भयो । प्रमुख अतिथिको रुपमा आयोजनाको सिल्यान्यास गर्दै स्थानिय बयोबृद्ध समाजसेवी दुर्गा भण्डारीले यस आयोजनाले स्थानिय संग मिलेर काम अगाडी बढाउने र स्थानिय बासिन्दाले पुर्णरुपमा आयोजनालाई...
काठमाडौं उपत्यकामा आज साँझ एक्कासी पानी परेको छ । यसलाई मौसमविदहरुले मनसुन सुरु हुनु अघिको संकेतको रुपमा लिएका छन् । मौसमविद सुवास रिमालले ‘मार्च, अप्रिल  र मेलाई प्रि-मनसुनको सिजन भएको र  आज परेको पानी पनि त्यही संकेत भएको बताएका छन् । यो बेला स्थानीयस्तरमा विकसित जलवाष्पको कारण बादल बन्ने, चट्याङ पर्ने, हावा हुरी...
नेपाल टेलिकमले भोलि शनिबारदेखि जीएसएम प्रिपेड ग्राहकलाई पनि फोर-जी सेवा दिने भएको छ । पोष्टपेडमा फोर-जी दर्ता गर्ने ग्राहकको संख्या बढ्दै गर्दा टेलिकमले फोर-जी सेवा दिन लागेको हो । काठमाडौं र पोखराका प्रिपेड ग्राहकलाई  मात्र यो सेवा उपलब्ध हुनेछ । गत पुस १७ गतदेखि टेलिकमले काठमाडौं र पोखराका पोष्टपेड ग्राहकलाई...
नेपालको स्याटेलाइट राख्न २० कम्पनीले इच्छा देखाएका छन् । प्राधिकरणको स्याटेलाइट टेण्डरमा २० कम्पनीले प्रस्ताव पेस गरेका छन् । प्रस्ताव पेस गर्ने कम्पनीहरुमा अमेरिका र चीनका ३-३ वटा कम्पनी छन् । भारत, थाइल्यान्ड र सिंगापुरका २-२ तथा फ्रान्स, जापान, कोरिया, रुस, क्यानडा, इजरायल, साउदी अरब र लक्जेम्बर्गका एक-एक वटा कम्पनीले...
परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले मंगलबारदेखि मोबाइल एप्सबाटै राहदानीका लागि आवेदन लिन थालेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार अनुसार विभागबाहेक विदेशस्थित सात नेपाली दूतावास तथा दुई महावाणिज्य दूतावासबाट निवेदन लिन थालिएको हो ।विभागले तयार पारेको नेपाल पासपोर्ट नामको एप्स डाउनलोड गरी त्यहाँ गरेको फाराम भरेर पठाएपछि सम्बन्धित निकायले आवेदन...
एलइडी बल्बको मुख्य विषेशता भनेकै कम बिजुली खपत गरेर पनि गतिलो प्रकाश दिनु हो । यसले ४ गुणासम्म बजिुली बचत गर्छ । ५ वाटको एलइडीले ५ वाटको सिएफएलले दिने प्रकाश तीन गुणा प्रकाश दिन्छ । यो हुनासाथ उपभोक्ताको मासिक बिजुली बिल पनि कम हुन्छ ।   बजारमा विभिन्न ब्राण्डेड र साधारण गरी दुई...
कुनै समय मोबाइल बजारमा प्रभुत्व जमाएको फिनिस कम्पनी नोकिया ब्राण्ड बजारमा पुनरागमन गर्ने तयारीमा छ । अंग्रेजी वर्ष २०१७ को सुरुमै नोकियाले डि वान सी नामको आफ्नो पहिलो एन्ड्रोइड स्मार्टफोन लञ्च गर्ने तयारीमा छ । नोकियाले ल्याउने भनिएको उक्त स्मार्टफानलाई सुरुमा एक बेन्चमार्क साइटमा देखिएको थियो र अहिले पुनः यसबारेमा एउटा...