शैक्षिक सामग्री र खेलकुद सामग्री बितरण

0
40

aaaaनेपाल तरुण दल स्याङ्जा क्षेत्र न ३,कार्यसमिति स्थापना दिवसको अवसर पारेर नेपाल तरूणदल स्याङ्जा र नेपाल तरूण दल स्याङ्जा-३,काे अनुराेधमा नेपाल तरुण दल पकवादि गाउँ कार्यसमितिद्वारा श्री गण्डकी माध्यमिक विद्यालय पकवादी-१,मा शैक्षिक सामग्री र खेलकुद सामग्री बितरण गरेकाे छ । नेपाली काँग्रेस स्याङ्जाका युवानेता गुरु भट्टराई, तरूण दलका क्षेत्र नम्बर ३ स्याङ्गजाका अधक्ष्य महेश भट्टराई र नेताहरूमा नामदेव खनालले विद्यालयका प्रधानाध्यापकलाई ती सामग्रीहरू हस्तान्तरण गर्नुभएकाे थियाे।

प्रतिक्रिया दिनुहोस