सीमांकन आयोगमा डेलिगेसनको भीडभाड

0
42

बुद्धनगरस्थित बुटवल पावर कम्पनीको भवनको तल्लो तलामा  अचेल मालपोत कार्यालयमा भन्दा कम भीडभाड देखिँदैन ।

जिल्लाबाट केन्द्रमा पठाइएको पुनसंरचनाको प्रतिवेदनमा चित्त नबुझ्नेहरु दिनहुँ आयोगमा डेलिगेसन आउने गरेका छन् । आयोगका एक कर्मचारीका अनुसार दिनमा दर्जनौं गुनासा र विरोधहरु उनीहरुले सुन्दै आइरहेका छन् ।

 आयोगले विभिन्न जिल्लाले पठाएको पुनसंरचनाको खाकाका आधारमा यतिबेला आयोगले कम्प्युटरमा डाटा इन्ट्री गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस