अनेरास्ववियु पार्वती बहुमुखी क्याम्पस काभ्रेका अध्यक्ष बजगाईँ नेविसंघ प्रवेश

0
8

नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) पार्वती बहुमुखी क्याम्पस काभ्रेका अध्यक्ष अभिषेक बजगाईँ नेपाल विद्यार्थी संघ ( नेविसंघ) प्रवेश गरेका छन् ।

नेविसंघका अध्यक्ष नैनसिंह महर र कोषाध्यक्ष शिव रिमालले खादा ओढाएर बजगाईँलाई नेविसंघ प्रवेश गराएका हुन् । यस्तै सोही क्याम्पसका उपाध्यक्ष मनोज श्रेष्ठपनि नेविसंघ प्रवेश गरेको केन्द्रीय सदस्य भोला नेपालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस