अस्ट्रेलियामा अध्यक्ष महरको शिक्षा नितिको प्रशम्सा 

0
209

सप्ताहब्यापी अस्ट्रेलिया भ्रमणमा रहनु भएका नेपाल बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष नैनसिंह महर आज युनिभर्सिटी अफ क्यीईनस्सल्यान्डमा नेपाली बिद्यार्थीहरुसंग नेपाल र अस्ट्रेलियाको शिक्षा नितीको फरक र चुनौती बिषयक छलफल कार्यक्रममा सहभागी हुनु भएको छ । 

12अस्ट्रेलियाको तेस्रो ठुलो शहर विस्ट्रिन सिटिमा अबस्थित सो विश्वबिद्यालयमा नेपाली बिद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाल बिकास उन्मुक राष्ट्र भएकाले नेपालको शिक्षा रोजगारी र सिपमुलक हुनु पर्नेमा जोडदिनु भयो। बिद्यार्थीहरुको भेटघाटमा अध्यक्ष महरले युवाहरु विदेमा शिक्षा हासिल गरेपछी स्वदेसमा फर्केर आफ्नो देशमै केही गर्नु पर्छ भन्दै युवाहरु राष्ट्रनिर्माणमा योगदान दिन आग्रह गर्नु भएको कुरा नेबिसंघका प्रेस सम्योजक उमेश भट्टराईले हाम्रो सेरोफेरोलाई बताउनु भयो। सो अन्तर्कृया कार्यक्रममा उक्त विश्वबिद्यालयमा अध्ययनरत ५० बढी बिद्यार्थी, त्यहा कार्यरत गैर आवसिय नेपालीहरुको उपस्थीती रहेको थियो। युनिभर्सिटी अफ क्यीईनस्सल्यान्ड नेपाली बिद्यार्थीहरुको टप ५ रोझाई मध्य पर्दछ। त्यहा कारीव ५० जना बिद्यार्थीहरु बिभिन्न तहमा अध्ययनरत रहेको नेबिसंघ प्रेस सम्योजक भट्टराईले बताउनु भयो। 

त्यहा अध्ययनरत नेपाली बिद्यार्थीहरुले अध्यक्ष महरको शिक्षा सम्बन्धी नितिको प्रम्सा गर्दै अस्ट्रेलियामा आर्जन गरेको शिक्षा स्वदेसमै प्रयोग गर्ने बताए ।