नेपालको संविधान जारी भएको आज दुई वर्ष पूरा भएको छ । दुईवटा संविधानसभाको चुनावपछि निकै लामो रस्साकस्सीबिच संविधानसभाका ९० प्रतिशत जनप्रतिनिधीहरुको हस्ताक्षरमा २०७२ असोज ३ गते संविधान जारी भएको हो। संविधान दिवस २०७४ का अवसरमा राष्ट्रपति बिध्यादेवी भण्डारीले दिनुभएको शुभकामना सन्देशमा नेपाली जनताको लामो संघर्ष, बलिदान र प्रतीक्षापछि संविधानसभाबाट...
२ नम्बर प्रदेशमा मतदान सुरु भएको छ । स्थानीय तह निर्वाचनअन्तर्गत २ नम्बर प्रदेशमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदान साँझ ५ बजेसम्म हुनेछ । मतदानका लागि १३६ वटै स्थानीय तहमा उल्लासमय उपस्थिति देखिएको छ । मतदाताहरु बिहानैदेखि मतदानका लागि लाममा लागेकाे  छन् । पहिलो र दोस्रो...
लौह पुरुष भनेर चिनिने नेपाली काँग्रेसका संस्थापक नेता गणेशमान सिंहको २० औं स्मृति दिवशका अवसरमा आज राजधानीमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नेविसंघका केन्द्रीय अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष पुष्पकुमार शाही लगायत दर्जनौ विद्यार्थी नेताले रक्तदान गरेका छन् । अध्यक्ष महरले रक्तदान कार्यक्रममा छोटो धारणा ब्यक्त गर्दै नेबिसंघ...
पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रुकुममा असली लोकतन्त्र आएको बताएका छन् । पूर्वी रुकुमको रुकुमकोटमा शनिबार आयोजित सभालाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले रुकुमेली जननताले सिङ्गो नेपाललाई उत्साहित वनाएको बताए । विपक्षीहरुले रुकुममा लोकतन्त्र नआएको भन्छन् । तर, म भन्छु रुकुममा असली लोकतन्त्र आएको छ ।“जनयुद्धमा जनताकाबीचमा...
नेपाल प्रहरीका डिआइजी नवराज सिलवालले प्रहरी सेवाबाट राजीनामा दिएका छन्। ३० वर्षे सेवा अवधि सकिन ६ महिना मात्र बाँकी छँदा उनले राजीनामा दिएका हुन्। वरियता क्रमअनुसार आफूलाई आइजिपी हुनबाट वञ्चित गरेको भन्दै असन्तुष्ट रहेका उनले मंगलबार राजीनामा दिएका हुन्। आइजिपी नियुक्त नभएपछि उनी सर्वोच्च अदालत गएका थिए। सर्वोच्चले समेत...
नेपाल बिधार्थी सघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले प्रदेश नम्वर दुईमा नेपाली कांग्रेस अत्याधिक बहुमतका साथ विजयी हुने बताएका छन् । आज प्रदेश नम्बर २ अन्तर्गत नेपाली कांग्रेस जिल्ला कार्य समिति सप्तरी द्वारा आयोजित चुनावी सभामा बोल्दै महरले मधेसका समस्या समाधानमा नेपाली कांग्रेस गम्भिर रहेको कुरा जनताले बुझिसकेकाले दुई नम्वरका...
आज काठमाडौंमा बसेको संसदीय दलको वैठकले गरेको निर्णयअनुसार राप्रपा प्रजातान्त्रिकबाट चार जना मन्त्री हुने भएका छन्।राप्रपा प्रजातान्त्रिकको संसदीय दलका नेता दीपक बोहोरा विज्ञान तथा प्रविधिमन्त्री, सुनील थापा उद्योगमन्त्री, विक्रम पाण्डे वनमन्त्री, रमेश लामा राज्यमन्त्रीका रुपमा मन्त्रिपरिषद छिर्दैछन्  बन्ने टुंगो भएको प्रधानमन्त्री तथा मन्त्रिपरिसद कार्यालय श्रोतले जनाएको छ ।   सबैको...
उपप्रधामन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले नेपाल सरकारले खाद्य तथा पोषण सुरक्षालाई मानवीयभन्दा अधिकारमुखी दृष्टिकोणबाट योजना बनाई कार्यान्वयमा ल्याएको बताएका छन् । आज काठमाडौंमा नेपालको आर्थिक सामाजिक रुपान्तरणमा सहयोग गरिरहेका विभिन्न दातृ निकायको सहयोगमा राष्ट्रिय योजना आयोगद्वारा दक्षिण एशियामा खाद्य तथा पोषण सुरक्षा विषयमा आयोजित अन्तरराष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले सो...
बढी पीडितको आहातमा मलमा लगाउन तराई झरेका नेबिसंघका कार्यकर्तालाई दुई नम्बर प्रदेशमा हुन गैइरहेको स्थानिय चुनावमा काङ्रेशलाई जिताउन परिचालन गरेको छ । एक हप्ता अगाडि बसेको केन्द्रिय समितिको बैठकको निर्णय अनुसार सो प्रतिनिधि खटाएको कुरा नेबिसंघ केन्द्रिय अध्यक्ष नैन् सिंह महरले बताउनु भएको छ । राहात बितरणमा गाउँ गाउँ...
स्याङ्जा जिल्लामामा तरुण दलको चहलपहल बड्दो छ त्यही क्रममा आज फेदिखोला गाउँपालिका स्तरिय विशेष तरुण भेला तथा तदर्थ समिती गठन गठन भएको छ । नेपाली कांग्रेस स्याङ्जाका प्रजातन्त्रका सेनानी तारापती सुवेदी को प्रमुख आतिथ्यतामा सम्पन्नभएको कार्यक्रमको अध्यक्षता नेपाल तरुण दल फेदिखोला गाउँपालिका सयोजक स्वागत रानाभाटले गर्नु भएको थियो...
सरकारले प्रदेश र प्रतिनिधि सभाको चुनावको मिती घोषणा गरे सँगै स्याङ्जा नेपाली काङ्रेश भित्र राजनीतिक गर्मी बढेको छ । चुनावमा कतिले प्रदेश चुनावको टिकटको दावी गरेको छन भने कती प्रतिनिधि सभाकालागी टिकटको लागि कस्सिएका छन् । जस मध्य केही पुराना अनुहार छन् भने केही नयाँ अनुहारले समेत चाहान ब्यक्त...
नयाँ कानुन अनुसार अब कुनै पनि नेताले एकभन्दा बढी निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्न पाउने छैनन् । यसअघि प्रमुख दलका शीर्ष नेताहरु दुई निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने गरेका थिए । त्यस्तै भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचविखन तथा ओसारपसारमा संलग्न ठहर भई सजाय भोगेका व्यक्तिले प्रदेश र संघीय संसदको चुनावमा उम्मेदवार बन्न...
बाढी पहिरोबाट प्रभावित क्षेत्रमा नेपाल बिद्यार्थी संघले हालसम्म ६२ लाखभन्दा बढीको राहत वितरण गरेको छ । देशका ३१ जिल्लाका १ हजार भन्दा बढी विद्यालयका विद्यार्थी र तिनका अबिभावकलाई खाद्यान्न, लत्ता कपडा, भाँडाकुँडा, शैक्षिक सामाग्री, त्रिपाल समेत दाता र ने.वि.संघका स्वयम्सेवकबाट संकलन गरेर वितरण गरिएको संघका मुख्य सचिव डिल्ली हमालले...
नेपाली विद्यार्थीको समस्या सामाधानका लागी ने.वि. संघको टोली दिल्लीमा भारतमा अध्ययनरत चार्टर एकाउण्टेन्ट विद्यार्थीहरुको समस्या समाधानका लागी नेपाल विद्यार्थी संघले चासो देखाएको छ । भारतभरमा अध्ययनरत १२ हजार भन्दा बढी सिए विद्यार्थीहरु भारतमा पढेर सीए पास भएर नेपाल फर्के पछि ICAN को सदस्यता प्राप्त गर्न नेपालमा पुन एक वर्षे...
सरकारले प्रदेश र संघको निर्वाचन आगामी मंसिर १० गतेका लागि तोकेपछि विभिन्न जिल्लाहरुमा निर्वाचन केन्द्रित राजनीति बढेको छ । पन्चायत कालदेखि प्रजातन्त्र, लोकतन्त्रसम्म आइपुग्दा नेपाली कांग्रेसको गढ मानिने स्या¨जा जिल्लामा पनि पछिल्लो समया राजनैतिक केन्द्रित गतिविधिहरु बढेका छन । पार्टी वृतमा संघ र प्रदेशमा उमेद्वारको चयन गर्दा युवाको प्रतिनिधित्वको...
नेपाल र भारतबीच ८ वटा महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी नरेन्द्र मोदीबीच बिहीबार भएको एक्लाएक्लै भेटवार्ता र प्रतिनिधि मण्डलस्तरीय वार्तापछि दुवै प्रधानमन्त्रीको उपस्थितिमा हैदरावाद हाउसमा समझदारी पत्रमा हस्ताक्षर भएको हो । हस्ताक्षर भएका ८ मध्ये ४ बुँदा भूकम्पपछि भारतले नेपाललाई...
प्रधानमन्त्री शेरबहादुर देउवा भारतको राजकीय भ्रमणका लागि आज नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजु राणा देउवाका साथ उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमण गएका हुन्। प्रधानमन्त्री देउवालाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीत्रय विजयकुमार...
प्रधानमन्त्री शेरबहादुर देउवा ४५ सदस्यीय टोलीको नेतृत्वको गर्दै बुधबार भारतको राजकीय भ्रमणमा जाने भएका छन्।देउवासँगै उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा, अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पर्यटन मन्त्री जितेन्द्रनारायण देव र वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्मा भारत जान लागेका छन्।उनको भ्रमण टोलीमा पत्नी आरजु देउवा, मन्त्रीहरु, सांसद र विभिन्न मन्त्रालयका सचिव...
अगस्त १९-२० मा थेगु स्थित यंगनाम बिस्वविधालयमा आयोजना भएको सोनसिकको १४औ बार्षिक साधारण सभामा आफ्ना निकटतम प्रतिद्दन्दी केशब थापालाई पराजित गरि विजय बस्नेत आगामी कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् । त्यसै गरि सचिवमा प्रक्षित निरौला निर्बिरोध निर्वाचित भएका छन् । सोनसिक १३औ कार्यसमितिका सभापति श्रीमती आरजना श्रेष्ठको सभापतित्वमा सम्पन्न...
नेपाल बिद्यार्थी संघको टिम नेपालको युवाहरुको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघ विश्व युवा सम्भेलनमा सहभागीता जनाएको छ। नेपालका तर्फबाट नेबिसंघ केन्द्रिय अध्यक्ष नैन सिंह महरले नेत्रित्व गर्नु भएको छ भने सदस्य हरुमा महामन्त्री सरोज कुमार थापा र बिदेश सल्लाहकार डम्मर सुनार रहेको नेबिसंघ प्रेश सम्योजक उमेश भट्टराईले हाम्रो सेरोफेरोलाई जानकारी...