हरिवंश आचार्य द्वारा लिखित हरिबहादुर उपन्यास हिजो लोकार्पण भएको छ । काठमाडौंको नेपाल प्रज्ञा-प्रतिष्ठानको डबलीमा खचाखच दर्शक माझ पुस्तक लोकार्पण अगाडि हरिवंशले रमाइलो प्रहसन प्रस्तुत गरेका थिए । टेलिशृंखलाकै हरिबहादुर हुलियामा मञ्चमा देखिएका उनले केही वर्षअघि टेलिभिजनको पर्दामा आउने नकारात्मक चरित्रलाई ब्युँताउँदै ‘त्यसो गरे कसो होला’ थेगो ताजा बनाउदै...
काठमाण्डौ - सर्वनाम थिएटर, साहित्य परिवार नेपाल मेडिकल कलेज प्रा.लि., मधुवन साहित्यिक प्रतिष्ठान नेपाल, शब्दघर छापाखाना, उर्वरा फाउण्डेशन नेपालको संयुक्त आयोजनामा यही माघ ८ गते शनिबार दिनको २ बजे डोटीका गजलकारद्धय विपिन सलामी र नरेन्द्र विहानी महफिलको सातौँ श्रृङ्खलामा सहभागी हुनेछन् । जहाँ यी दुई गजलकारले आफ्ना २४ वटा...
नेपाली भाषा–साहित्यकार कमलमणि दीक्षितको ८६ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।श्वासप्रश्वासको समस्याबाट पीडित उनको ललितपुरको बीएन्डबी अस्पतालमा उपचारकै क्रममा बिहान दुई बजेर ४५ मिनेटमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । तीन महिनायता फोक्सोको क्यान्सरबाट पीडित उनलाई गाह्रो भएपछि गत सोमबार अस्पताल लगिएको थियो । मदन पुरस्कार गुठीले...
आर्थिकरुपमा जर्जर भएको साझा प्रकाशन बचाउन सरकारले ३० करोड  दिने निर्णय गरेको । शिक्षामन्त्री धनीराम पौडेलका अनुसार मन्त्रिपरिषद्को आइतबारको बैठकले १० करोड अनुदान र २० करोड ऋण गरी  ३० करोड प्रदान गर्ने निर्णय गरेको हो । सरकारी पाठ्यपुस्तक वितरणको आधिकारिक विक्रेता रहेको सो संस्थाको जिम्मेवारी केही वर्षयता खोसिनुका साथै अपारदर्शीताका कारण...