नेपाल औषधी उद्योगलिमिटेडले  आईतबारबाट पुनः औषधी उत्पादन सुरु गरेको छ । केही समय अघिदेखि बन्द रहेको नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उद्योगले आईतबारदेखि नै उत्पादन सुरु गरेको छ । आइतबारदेखि जीवनजल उत्पादन थाल्न लागिएको नेपाल औषधि उद्योग लिमिटेडका अध्यक्ष चन्दन कृष्ण श्रेष्ठले जानकारी दिए । गुड म्यानुफ्याक्चरिङ प्रोडक्सन् (जिएमपी) प्रबिधिबाट औषधि...
बलिउड अभिनेत्री राखी सावन्त पक्राउ परेकी छिन् । पञ्जाब प्रहरीले उनलाई मुम्बईबाट पक्राउ गरेको हो । लुधियानाको एक अदालतले महर्षी वाल्मिकीको विरुद्ध एउटा टिभी शोमा आपत्तिजनक टिप्पणी गरेको विषयमा राखीका विरुद्ध अरेस्ट वारेन्ट जारी गरेको थियो । पञ्जाबको लुधियाना प्रहरीले उजुरी दर्ता गराउादै आरोप लगाएको छ कि राखीले अघिल्लो वर्ष...
सेवा लिनै झन्झट। जताततै फोहोर, अँध्यारा, खिइएका र मैला भर्‍याङ। सानो प्वालबाट हात छिराएर टिकट लिनुपर्ने बाध्यता, लाममा घण्टौँ उभिनुपर्ने, केहीबेर टुसुक्क बस्ने ठाउँसमेत छैन। वीर अस्पताल सुन्नासाथ धेरैको मस्तिष्कमा आउने तस्बिर हो यो। मुलुककै पुरानो र ठूलो अस्पताल वीरको अहिले देखिने 'ब्ल्याक एण्ड ह्वाइट पिक्चरजस्तो' यो पहिचान अब...
सिता शर्मा राप्ति उपक्षेत्रीय अस्पताल घोराहीमा काम गर्छिन् । उनले त्यस अस्पतालमा काम गरेको २ वर्षभन्दा बढी भयो । उनी बेलुका ४ बजे अस्पताल पुग्छिन् । अस्पतालका शैथ्यामा विरामीहरुको सेवामा तत्लिन हुन्छिन् ।राति १० बजे ड्युटी सकिन्छ। घर फर्कदा न उनलाई सुरक्षाको कुनै अनुभूति छ न त उनलाई अस्पताल...
खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्काले मोतिपुर खानेपानी आयोजनाको उद्घाटन गरेका छन् । राज्यमन्त्री खड्काले रुपन्देही बुटवल उपमहानगरपालिका २२ मा रहेको मोतिपुर खानेपानी आयोजनाको  एक समारोहबीच उद्घाटन गरेका हुन् । उद्घाटनपछि मन्तव्य राख्दै राज्यमन्त्री खड्काले सन् २०१७ को अन्त्यसम्म सबै जनतालाई खानेपानी पुराउने लक्ष्यअनुसार मन्त्रालय लागिपरेको बताए । कुल ८ करोड तीस...
कालिकोट जिल्ला अस्पताललाई ५० शै्याको बनाउनमा माग गर्दै कालिकोटबासीले स्वास्थ्यमन्त्री गगनकुमार थापालाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल तरुण दलका महासचिव एवम् काँग्रेस कालिकोटका नेता भुपेन्द्रजङ्ग शाहीको नेतृत्वमा गएको टोलीले स्वास्थ्यमन्त्री थापालाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् । शाहीले कालिकोटमा विशेषज्ञ डाक्टर नहुँदा अकालमा धेरै मानिसले ज्यान गुमाउनुपरेको भन्दै जिल्लामा नै ५०...
नेपाल नेत्र ज्याती संघका केन्द्रिय अध्यक्ष प्राध्यापक डाक्टर तिर्थ प्रसाद मिश्रले नेपाल सरकारले निर्वाह गर्नुपर्ने दायित्व नेपाल नेत्र ज्योती संघले निर्वाह गरेको बताउनु भएको छ । नेपाल नेत्र ज्योती साखा कार्यालय परासीको २७ औं साधरण सभा तथा डाक्टर बिनोद -निता कण्डेल आँखा अस्पतालको स्थापना दिवसमा नवनिर्मित २२ सैयाको  आँखा...
बर्दधाट नगरपालिका वडा नं ४ बस्ने सुष्मा पुनले आफनी सुपुत्री जेनिभ थापाको सातौं जन्मदिनको अबसरमा चिसापानी अस्पतालाई ६ थान भित्ते घडी  उपहार स्वरुप दिनु भएको छ । आफ्ना सन्तानको जन्म दिन मनाउने क्रममा धेरैजसो आमा बाबुहरुले फजुल खर्च गरेर केहि क्षणका लागि धेरै रकम अनावश्यक रुपमा गुमाई रहेका बेला...
रेबिज बिरुद्धको भेक्सीन जिल्ला अस्पतालले उपलब्ध नगराउदा रेबिजका बिरामीहरु  मर्कामा परेका छन । कुकुरले टोकेपछि अस्पतालमा उपचारका लागि आएका बिरामिहरु उपचार नपाउदा निरास भएका छन । नवलपरासीका मनरि ६ जावाका देवराज चौधरि आफ्नी श्रीमति रेखा चौधरिलाई आज भन्दा पहिले अस्पतालले ३ पटक एन्टी रेविजको भेक्सीन समयमै दिएको तर चौथो...
अधिकांशले सहरको धुलो, धुवाँ र चिसोबाट बच्न नाकमुख ढाक्नेगरी मास्क लगाउँछौं। तर विडम्वना हामीले प्रयोग गरिरहेको मास्कले धुलोधुवाँ छेक्न भने सक्दैन। आजको नागरिक दैनिकमा प्रकाशित समाचार अनुसार मास्क प्रयोग गर्दा पनि आँखाले ठम्याउन नसकिने मसिना हानिकारक कण फोक्सोमा प्रवेश गर्ने अनुसन्धानले देखाएको छ। काठमाडौंको वायुमा २ दसमलव ५ माइक्रोमिटर...
बाथ ज्वरोका कारण मुटुको भल्ब बिग्रिएका बिरामीको उपचार निशुल्क हुने भएको छ ।  सहिद गंगालाल राष्ट्रिय हुदयरोग केन्द्रको २१औं बाषिर्कोत्सवको अवसरमा शनिबार स्वास्थ्यमन्त्री गगन थापाले फागुन १ गतेबाट मुटुको भल्बको सम्पूर्ण शल्यक्रिया निशुल्क हुने घोषणा गरेका हुन् ।  आजको नागरिक दैनिकको समाचार अनुसार घाँटीको संक्रमण र बाथ ज्वरोका कारण भल्बमा...
माघ ५ गते काठमाडौं चपलीकी डिल्ली श्रेष्ठलाई उपचारका लागि महाराजगंजस्थित शिक्षण अस्पताल पुर्‍याइयो । तीन बजे अस्पताल पुर्‍याइएकी उनलाई राति नौ बजेमात्रै चिकित्सकले सोधपुछ गरे । अनि रोगको परीक्षण नै नगरी नेपाल मेडिकल कलेज अत्तरखेल रिफर गरे । यो त एक उदाहरण मात्रै हो ।आजको नयाँ पत्रिका दैनिकको समाचार अनुसार शिक्षण...
म स्वास्थ्य मन्त्री भएको भए हरेक अस्पताललाई आफ्नै हेलिप्याड बनाउन निर्देशन दिन्थेँ रक्षामन्त्री बालकृष्ण खाँणले बुधबार  लुम्बिनी अञ्चलमै पहिलोपटक मिर्गौला रोगीका लागि निःशुल्क डायलाइसिस सेवा उदघाटन कार्यक्रममा मन्त्री खाँणले सो कुरा बताउदै बिरामीले सहजरुपमा सेवा पाउनेमा आफू ढुक्क रहेका बताए । रुपन्देहीको बुटवलमा निजी क्षेत्रबाट सञ्चालित सिद्धार्थनगर सिटी हस्पिटल प्रालिले...
आउँदो माघ १५ गतेबाट सेना र प्रहरीका अस्पतालहरुमा सर्वसाधारणहरुले पनि उपचार सेवा पाउने भएका छन् । यसअघि ति अस्पतालहरुमा सेना र प्रहरी तथा उनीहरुका परिवारका सदस्यहरुले मात्रै उपचार हुने गर्दथ्यो । स्वास्थ्य मन्त्रालयको पहलमा सेना र प्रहरीका अस्पतालहरुमा माघ १५ गतेदेखि सर्बसाधारणले पनि उपचार सेवा पाउने व्यवस्था मिलाइएको स्वास्थ्यमन्त्री गगन...
हरेक मानिसले सबैभन्दा धेरै चासो दिइने विषय यौन हो । यद्यपि यसबारेमा सार्वजनिक चर्चा कम किन नहोस् । सेक्सका विषयमा दुनियाँमा विभिन्न खाले अध्ययन/अनुसन्धान भएका छन्, जसबाट अनेकथरी रोचक तथ्य बाहिर आएका छन् । जसमध्ये १० रोचक तथ्य यस्ता छन्: १. ५६ प्रतिशत मानिसले कार्यस्थलमै सहवास गर्ने गरेका छन् । २....
स्वास्थ्यकर्मी (डाक्टर, नर्सहरु)ले बिरामी तथा कुरुवालाई अभद्र र अशिष्ट व्यवहार गरेको भन्दै स्वास्थ्य मन्त्रालयमा गुनासो आएपछि मन्त्रालयले कुरुवालाई शिष्ट, नम्र तथा उत्तरदायी व्यवहार गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिएको छ । बुधबार मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई परिपत्र गर्दै स्वास्थ्य सेवा ऐन, २०५३ को परिच्छेद ८ (दफा ५२ (६७) मा उल्लेख भएअनुसारको आचरणसम्बन्धी...
पुस १ गतेदेखि  विपन्न तथा असहायलाई पनि  नाम चलेका र महंगा भनिएका निजी अस्पतालबाट उच्चस्तरीय निःशुल्क सेवा सुरु भएको छ । स्वास्थ्य मन्त्री गगन थापाले देशभर स्वास्थ्य संस्थानहरुलाई  १० प्रतिशत निःशुल्क उपचार सेवा कार्यान्वयन गर्न निर्देशन दिएसँगै निजी अस्पतालमा विपन्न तथा असहायले पनि उच्चस्तरीय सेवा पाउने भएका हुन् । त्यसैगरी, अपाङ्गता भएका,...
चिकित्सा शिक्षा अध्ययन संस्थान अन्तर्गतको गन्डकी मेडिकल कलेजमा तेस्रोपटक आह्वान गरिएको एमबिबिएस-बिडिएस भर्नामा पनि विद्यार्थी नआएको भेटिएको छ। गन्डकी मेडिकल कलेजमा अहिलेसम्म विद्यार्थी भर्ना नै नभएको पाइएको छ। आइओएमले तेस्रोपटक आह्वान गरेका भर्नाको सूची सार्वजनिक गर्दा गण्डकी मेडिकल कलेजमा शून्य विद्यार्थी पाइएको हो। आइओएम स्रोतका अनुसार गन्डकी मेडिकल कलेजमा विद्यार्थी...
नेपालमै कलेजोको सफल प्रत्यारोपण भएको छ । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा बुधबार एक किशोरमा कलेजो प्रत्यारोपण गरिएको हो। मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा बुधबार एक किशोरमा कलेजो प्रत्यारोपण गरिएको अाजकाे नयाँ पत्रिका दैनिकले प्रकासित गरेको छ । पहिलो पटक कलेजोको सफल प्रत्यारोपण भएको पुष्टि गरे पनि अस्पतालले विस्तृत जानकारी गराएको छैन...
स्वास्थ्य शरीरका लागि सन्तुलित खानाको आवश्यकता पर्दछ । त्यस्तो खानामा शरीरलाई आवश्यक पर्ने विभिन्न पौष्टिक तत्वको समायोजन गर्नुपर्दछ । हामीले दैनिक खाने खानामा कुन–कुन पौष्टिक तत्व समावेश हुन्छ र ती तत्वमा के–के पाइन्छ । कार्बोहाइड्रेट : शक्ति प्रदान गर्ने । यसबाट ७०–८० प्रतिशत शक्ति प्राप्त गर्न सकिन्छ । एक ग्राम कार्बोहाइड्रेट बराबर...