दिनभर बुटवल तनाबग्रस्त

0
22

पाँच नम्बर प्रदेशका पहाडी जिल्ला छुट्याउने गरी सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा प्रदर्शन गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच आज दिउसो बुटवलमा झडपको भएको छ। अनिश्चितकालीन बन्द घोषणा गरिएको बुटवलमा दिउँसो प्रदर्शनकारीले पुष्पलाल पार्कमा रहेको स्तम्भ भत्काउन खोजेपछि प्रहरी र प्रदर्शनकारी आमनेसामने भएका थिए। केहीबेरमा प्रदर्शनकारीले प्रहरीतर्फ ढुंगा हानेपछि झडप भएको हो।  अहिले दुबै पक्षले एकअर्कामाथि ढुंगा प्रहार गरिरहेका छन्।prachanda-ramdev

प्रतिक्रिया दिनुहोस