सुनिता पौडेलको नयाँ तिज गीत बजारमा, समसामहिक बिषयको गीतले छोटो समयमै दर्शक श्रोताको मन जित्न सफल

0
108

मौलिक शब्दमा तीजगीत प्रस्तुत गर्दै आएकी स्याङ्जाककी लोकदोहोरी गायिका सुनिता पौडेलले यसपालिको तीजको अवसर पारेर ‘चेलीलाई प्यारो माईत बरि लै’ बोलको तीजगीत लिएर आएकी छन् ।

लोकदोहोरी गायक घनश्याम रिजालको शब्द रहेको गीतको लय तारानाथ आचार्यको छ भने भिडियोमा गीतमा निरुता र प्रसन्नता पौडेलले अभिनय गरेका छन् । डिजिटल स्टार प्रा.लि. को यूटुबमा हेर्न सकिने गीतको छाँयांकन प्रमोद गुरुङ्ले गरेका हुन् भने कोरियोग्राफर होम गुरुङ्ले गरेका छन् ।
गीतमा मौलिक शब्दहरुको प्रयोग गरेको र समसामहिक बिषयमा रहेकाले गीतले छोटो समयमै दर्शक श्रोताको मन जित्न सफल रहेको गायिका सुनिता पौडेलको भनाई रहेको छ ।

https://www.youtube.com/attribution_link?a=PhVW6aFvDJw&u=%2Fwatch%3Fv%3D2ZPElpv8oGU%26feature%3Dshare&fbclid=IwAR2tq4hT32dNYcfLdVhkVbaSdb2oHxM6-Df4rPUWxyAXpiTIgfjTPK6IBm4

प्रतिक्रिया दिनुहोस