होलीको टिसर्टमा राजा आउ देश बचाउको नारा

0
88

होली रङहरुको पर्व हो । होलिले समाजमा सद्भाव र भाईचारा बढाएको पाईन्छ । पहिले पहिले रङहरुले मात्रा खेलेर मनाइने गरिन्थ्यो तर आजकाल सेतो टिसर्टमा रङिचङी रङ पोतेको पाईन्छ । टिसर्टमा बिभिन्न कोटेसनहरु लेखेका टिसर्ट बजार पाईन्छ त्यस्तै आफ्ना मनमालागेका कुरा ब्यक्त गर्ने माध्याम पनि बनेको छ होली टिसर्ट । यसपालिको होली टिसर्टमा नेपाली युवाहरुले त्यस्तै मनोभाव ब्यक्त गरेका छन् । होलिमा हेप्पी होली लेख्नु पर्नेमा राजा आउ देश बचाउको नारा लेखेका टिसर्ट लगाएर होली मनाएको देखिएको छ । केही समयदेखी देशमा ब्याप्त भ्रस्ट्रचार, लुट्तन्त्र, बल्त्कारका घटनाका कारण जनतामा गणन्त्र प्रती बितिस्णा जागेको छ जसले गर्दा युवामा राजतन्त्रको आभाव जनतामा महसुस हुन थालएको देखिन्छ । जसको उधारण हो आजको होली टिसर्ट ।

प्रतिक्रिया दिनुहोस