मुमा बडामहारानी रत्न अस्पातलबाट दरवार फिर्ती सवारी

0
18

मुमा बडामहारानी रत्नराज्य लक्ष्मीदेवी शाहको स्वास्थ्य अवस्था सुधार आएपछि अस्पतालले १३ दिनपछि डिस्चार्ज गरेको छ । गत फागुन २१ गते शाहलाई नर्भिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। सोमबार डिस्चार्ज गरिएको हो। छातीमा खराबी देखिएपछि अस्पताल भर्ना गरिएको थियो। डिस्चार्जका क्रममा पूर्वरानी कोमल शाह र पूर्वयुवराज पारस शाह अस्पताल पुगेका थिए ।राजा ज्ञानेन्द्र शाह भने अहिले तराई मधेस यात्रामा रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस