नेका केन्द्रिय कार्यालयमा अभिभावक कुट्न गएका बिद्यार्थी आँफै कुटिएपछी

0
23

पत्रकार पनि घाइते, ॠषिकेश माथि संघातिक आक्रमण

नेपाली कांग्रेस पार्टी कार्यालय, सानेपा परिसरमा भएको नेविसंघको प्रदर्शनका क्रममा झडप भएको छ । नेविसंघमा ३२ वर्षे उमेर हद राख्ने र नराख्ने पक्षबीच झडप भएको हो ।संस्थापन पक्षका ऋषिजंग शाही र कृष्ण प्रसाद सिटौला पक्षका सुशील भट्ट नेतृत्वको नेविसंघका नेता कार्यकर्ताबीच झडप हुँदा दुबै पक्षका गरी एक दर्जन कार्यकर्ता घाइते भएको जनाइएको छ ।

<

p style=”text-align: justify;”>दुई पक्षबीचको झडपमा पत्रकार केशव साउदसहितका ३ जना पत्रकार समेत सामान्य घाइते भएको बताइएको छ । दुई पक्षीय झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले पत्रकार समेतलाई लाठीचार्ज गरेको हो । पत्रकारको परिचयपत्र देखाउँदा समेत प्रहरीले लाठीचार्ज गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस