भाईटिका सँगै दिपावली सकियो, सामाजिक सान्जालमा नेतादेखी अभिनेता सम्मका भाईटिकाको तस्बिर

0
10

दिपावली अर्थात तिहार भाईटिका लगाएपछी समाप्त भएको छ ।तिहारको पाँचौं तथा अन्तिम दिनमा दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु कामना गर्दै सप्तरंगी वा रातो टीका लगाइदिन्छन्। दिदीबहिनीले टीका लगाएपछि दाजुभाइले पनि लगाइदिने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । नेतादेखी अभिनेता सम्मले आफ्ना दिदी बहिनीहरु सँग भाई टिका लगाएका तस्बिर सामाजिक सन्जालमा राखेका छन् । 

प्रतिक्रिया दिनुहोस