प्रभाकरका आँखाले नियाल्दा स्वर्ग जस्तो मनाङ

0
44

नेपाल विश्वका पचास पर्यटकीय गन्तव्यको सूचीमा परे सँगै नेपाल घुम्न आउने बिदेशी पर्यटकको सँख्या बढेको छ। बाहिरी पर्यटक भन्दा पनि नेपालीहरुमा पनि बिदाको सदुपयोग गर्दै आन्तरिक पर्यटककारुपमा देशका बिभिन्न क्षेत्र घुम्ने गरेका छन् । प्रभाकर ढुङेल र ढुङेलको समुहले मनाङ भ्रमणका क्रममा केही तस्बिर लिएका छन् । तस्बिरले मनाङका लुकेर रहेका तस्बिरलाई प्रचारमा ल्याउन सहयोग गरेको छ ।

तस्बिर : प्रभाकर ढुङेल

प्रतिक्रिया दिनुहोस