दक्षिण कोरियाको ऐतिहासिक जित, जर्मनी समूह चरणबाट बाहिरियो

0
23

दक्षिण कोरियाले ऐतिहासिक जित हात पार्दा साविकको विजेता जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । कोरियाले २ गोल जर्मनीमाथी बर्षाउदा जर्मनी भने समुह चरण बाटै घर फर्कन वाध्य भएको छ । ४ पटकको विश्वविजेता जर्मनीलाई बराबरीमा रोक्दै अन्तिम १६ मा जानबाट दक्षिण कोरियाले रोकेको छ। इन्जुरी टाइममा कोरियाले २ गोल गर्दै जर्मनीलाई स्तब्ध बनाएको हो। कोरिया समूह चरणबाट पहिलोपटक आउट भएको हो। ४ पटकको विजेता चारपटक तेस्रोस्थान सफल भएको जर्मनी यसपटक भने समूह चरणमै चौथो बनेर घर फर्केको छ।

प्रतिक्रिया दिनुहोस