सिटीईभिटी सँगको बिबाद टुङियो, नेबिसंघ र सिटीइविटी विच सम्झौता

0
79

ने बि संघ सिटिईभिटी केन्द्रिय समन्वय समितीको तर्फबाट अध्यक्ष महेन्द्र शाही चट्टानको संयोजकत्व र प्राबिधिक तथा व्यावसायिक तालीम परिषदको तर्फबाट जिबनारायण काफ्ले संयोजकत्वको बार्ताबाट सिटीईभिटी विचको समस्या समाधान भएको छ । हिजो सम्पन्न बर्ताबाट दश बुदामा दुबै पक्ष विच लिखित सम्झौता गरी समाधानको उपाए निकालिएको नेबिसंघका सिटीईभिटी अध्यक्ष महेन्द्र शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस