पुतलीसडकको शेयरमार्केटमा आगलागी

0
23

आज बिहान काठमाडौंको पुतलीसडकस्थित सेयरमार्केटमा भीषण आगलागी भएको छ। बिहान लागेको आगलागी नियन्त्रणमा आएको छ । सेयरमार्केटको सबैभन्दा माथिको तल्लामा रहेको क्यान्टिनमा बिहान ९ः५० तिर लागेको आगो पाँच वटा बारुण यन्त्र र सुरक्षाकर्मीहरुको सहयोगमा ३५ मिनेटमा नियन्त्रणमा आएको छ । शेयर मार्केट वरिपरी निकै भीड रहेको छ भने केही सिलिन्डर ग्याँस पड्किएका छन् ।

प्रतिक्रिया दिनुहोस