विश्वभरबाट यस्तो देखियो सुपर ब्लु मुन

0
32

हिजो चन्द्रमा पृथ्वी बाट धेरै नजिक भएर देखियो सँगै ग्रहण समेत लाग्यो । यो १ सय ५२ वर्षपछिको दुर्लभ खगोलीय घटना हो ।चन्द्रमालाई जुन अवस्थामा देखिएको छ, त्यसलाई सुपर ब्लु मुन भनिएको छ । सन् २०१८ को यो पहिलो ग्रहण हो । विश्व भरबाट यस्तो देखियो चन्द्रमा ।

जेरुशेलम इजायल बाट

म्यानमार बाट हेर्दा

टोरोन्टो बाट ब्लु मुन नियाल्दा 

सिङापुर बाट 

भारतीयले यस्तो देखे सुपर ब्लु मुन

 

एजेन्सिको सहयोगमा

प्रतिक्रिया दिनुहोस