वान युथ ५० युथ कार्यान्वयन – महर

0
41

नेपाल बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष नैन सिंह महरले पहिलो चराणको प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव स्वच्छ र भएरहित बनाउन नेपाल बिद्यार्थी संघले वान बुथ ५० युथको अबधारणा पूर्ण रुपले कार्यान्वयन हुने र पार्टिको केन्द्रिय निर्वाचन परिचालन समितिमा आज बेलुका सम्मा हरेक बुथबाट आई सक्ने भएकाले कसैको डर धाक धम्की बाट नडराउन र लोकतन्त्रको हिमायाती काङ्रेशको पक्षमा मतदान गर्न आग्रह गर्नु भएको छ
डडेल्धुराको अमरगढी नगर समितिले आयोजना गरेको कोण सभालाई सम्बोधन गर्दै अध्यक्ष महरले काङ्रेशको पक्षमा जनता उर्लेर आईरहेकाले निर्वाचनमा कम्युनिस्ट गठबन्धन अत्तालियर बिगतको जस्तै बुथ कब्जा गर्ने र जनतालाई आतङ्कित गर्ने कार्य मा उत्रिन सक्ने सम्भावना भएकाले निर्वाचन पूर्ण सान्तीपूर्ण र भएरहित बनाउन नेबिसंघका लाखौं कार्यकर्ता हरेक बुथमा सतर्कताका साथ स्वमसेवी रुपमा खटिएक छन् महरले भन्नु भयो ।
रा प्र पा र कम्युनिस्ट पार्टी छोडेर नेपाली काङ्रेश प्रबेश गरेका ३०० बढी कार्यकर्तालाई स्वागत गर्न आयोजना गरिएको सो कार्यक्रममा डडेलधुरा काङ्रेशका सभापति एबम् प्रदेश सभा ख का उमेदवार कर्ण बहादुर मल्लले बिकास र निकासको जिम्मा नेपाली काङ्रेशको भएकाले रुख चिन्नमा मतदान गरी लोकतन्त्र जोगाउन आग्रह गर्नु भयो । त्यस्तै समानुपातिक उमेदवार गोबिन्दराज बोहरा लगायतले आगामी सरकार काङ्रेशको नेत्रित्वमा भन्ने र बिकास को लहर सुरुहुने हुँदा प्रजातन्त्रको पक्षमा काङ्रेसलाई साथ दिनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस