मधेसका समस्या समाधानमा कांग्रेस गम्भिर छः अध्यक्ष महर

0
22

नेपाल बिधार्थी सघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले प्रदेश नम्वर दुईमा नेपाली कांग्रेस अत्याधिक बहुमतका साथ विजयी हुने बताएका छन् । आज प्रदेश नम्बर २ अन्तर्गत नेपाली कांग्रेस जिल्ला कार्य समिति सप्तरी द्वारा आयोजित चुनावी सभामा बोल्दै महरले मधेसका समस्या समाधानमा नेपाली कांग्रेस गम्भिर रहेको कुरा जनताले बुझिसकेकाले दुई नम्वरका जनताले नेपाली कांग्रेसलाई अत्याधिक मद दिएर पहिलो पार्टी बनाउने बताए । मधेसी जनताको भावनामाथी आच पुर्याएर राजनीति गर्नेहरु कहिले सफल हुन नसक्ने उनले बताए ।  

नेपाली कांग्रेस पार्टीका नेताले प्रदेश नं २ मा १०५ को हाराहारीमा नेपाली कांग्रेसले चुनाव जित्ने आँकलन छ । पछिल्लो पटकका पार्टीको सर्वेले केही रिर्पोट तयार पारेका छ । । त्यसकारण यी सबै आधारहरुलाई हेर्ने हो भने १ सयभन्दा बढी स्थानमा नेपाली कांग्रेसले प्रदेश नं २ मा नेपाली कांग्रेसलाई विजयी गराउन सफल हुन्छ भन्ने  नेपाल बिधार्थी सघको आँकलन छ ।