नेपाल बिद्यार्थी संघका अध्यक्ष विश्व युवा सम्भेलनमा सहभागी

0
22

नेपाल बिद्यार्थी संघको टिम नेपालको युवाहरुको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघ विश्व युवा सम्भेलनमा सहभागीता जनाएको छ। नेपालका तर्फबाट नेबिसंघ केन्द्रिय अध्यक्ष नैन सिंह महरले नेत्रित्व गर्नु भएको छ भने सदस्य हरुमा महामन्त्री सरोज कुमार थापा र बिदेश सल्लाहकार डम्मर सुनार रहेको नेबिसंघ प्रेश सम्योजक उमेश भट्टराईले हाम्रो सेरोफेरोलाई जानकारी दिनु भयो ।