बसन्ताको तिज गीत बजारमा

0
52

चल्तीकी आधुनिक गायिका बसन्ता प्रकृतीको आवाजमा समावेश  ‘यो तीजमा नाच्नु पर्छ’ बोलको गीत यसपाली हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर बजारमा आएको छ ।   ‘यो तीजमा नाच्नु पर्छ’ बोलको गीतको भिडियोमा नीता ढुंगाना छमछमी नाचेकी छिन् । नेपाली चलचित्रकी चल्ती कि नायीकाले नाचेको गीत बजारमा आएका अन्य तिज गीत भन्दा भिन्न रहेको त श्रोता दर्शकले मन पराउने कुरामा बसन्ता ढुक्क छिन् । यो गीतमा दीपक शर्माकै शब्द तथा संगीत छ भने म्युजिक भिडियो शिव वीकले निर्देशन गरेका छन भने रविन बीकले सम्पादन गरेका हुन् भने शम्भु चालिसेले छायांकन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस