प्रथम गल्याङ सास्कृतिक महोत्सव सफलताका साथ सम्पन्न

0
34

दश दिन सम्म चलेको गल्याङ सस्कृतिक महोत्सब सफलतापुर्वक सम्पन्न भएको छ । केही ब्यक्ती तथा सस्थाहरुले महोत्सव सफल हुन नदिनका लागी धेरै प्रयास गरे पनि गल्याङ उधोग बाणिज्य संघले पहिलो पटक आयोजना गरेको सास्कृतिक महोत्सब तथा रमाईलो मेला सफलताका साथ सम्पन्न भएको छ । मेलामा बिभिन्न गीत संगित स्थानिय कला सस्कृतिक झाकिहरु स्थानिय खाना, पारीकारहरुको पर्दर्सनी तथा बिक्री गरिएको थियो । मेलाले प्ररम्भिक अनुमान अनुसार ४ करोड बढीको ब्यापार गरेको उधोग बाणिज्य संघ गल्याङका अध्यक्ष लेखनाथ भट्टराईले बताउनु भयो ।