हिजो देखी प्रथम गल्याङ सास्कृतिक तथा रमाइलो मेला सुरु

0
141

गल्याङ उधोग बार्णिज्य संघले गल्याङमा प्रथम गल्याङ सस्कृतिक तथा रमाईलो मेला आयोजना गरेको छ। असार २२ देखी श्रवण १ गते सम्म चल्ने सो मेलामा गल्याङ क्षेत्रभित्रका सास्कृतिक गीत, संगितका साथसाथै स्थानिय कृषि तथा खानाको प्रदर्शनी तथा ब्यापार हुनेकुरा बाणिज्य संघका अध्यक्ष लेखनाथ भट्टराईले बताउनु भएको छ। मेला अवधीभर २ करोड बढीको कारोवार हुने अनुमान उधोग बाणिज्य संघ गल्याङले गरेको छ।

 

प्रतिक्रिया दिनुहोस