नेपाली सुगम संगितमा बसन्ताको एक छत्र राज

0
60

नेपाली सुगम संगितमा नयाँ तर पहिलो एल्बम बाटै दर्शक श्रोताको मन मुटुमा छाप छोड्न सफल गायिका हुन् बसन्ता प्रक्रिती दाङ स्थाई घर भएकी गायिका काठमाडौं बाट आफ्नो स्वरले देशको ध्यान केन्द्रित गरेकी छन् । हाल तिजको गीतमा केन्द्रित बसन्ता दोस्रो एल्बमको तयारीमा छिन् ।